समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने विश्वास व्यक्त...

आजको प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । आइतबार बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले शनिबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम यथावत् रहेका कारण बैठक स्थगित गरिएको जानकारी...

आज सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । आज शनिबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। शुक्रबार प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको छलफलले शनिबार...

पूर्वप्रधानमन्त्री ओली कोभिड हुँदाहुँदै सार्वजनिक कार्यक्रममा सहभागी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमित भएको चौथो दिनमै सार्वजनिक कार्यक्रममा सहभागी भएको पाइएको छ। माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको भनिएका पूर्वप्रधानमन्त्री ओली चौथो दिनमा...

मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता

मनाङ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ। विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या ५ हजार ६ सय ४५ छ । अहिले सार्वजनिक भएको  तथ्यांक विसं २०७४...

राष्ट्रिय सभा निर्वाचनः ‘क्लिनस्विप’बाट जोगियो एमाले

काठमाडौं । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमध्ये १८ पदमा पाँच दल आबद्ध सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित बनेका छन् । १९ पदका लागि सातै प्रदेशमा बुधबार राष्ट्रिय सभा सदस्य चुन्न मतदान भएको...

प्रम ओलीलाई नेता नेपालले सहमतिका लागि अध्यक्ष पद मागे

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सहमतिका लागि अध्यक्ष पद मागेका छन् । उनले आफुलाई अध्यक्ष बनाउन पर्ने र पार्टी संस्थागत रुपमा चल्नुपर्ने प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन् ।  नेपालले...

कांग्रेसकाे केन्द्रीय कार्यालय सानेपामा धर्ना

काठमाडौं । नेपाली कांग्रेस बाराका नेता कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका छन्। क्रियाशील सदस्यता वितरण विधिसंगत नभएको जनाउँदै आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन्। साे धर्नामा २५ जना भन्दा बढी...

प्रधानमन्त्रीद्वारा वीर अस्पतालको सर्जिकल भवन उद्घाटन

काठमाडाैं । वीर अस्पतालको सर्जिकल भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। आइतबार बिहान महाबौद्धमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्जिकल भवनको उद्घाटन गरेका हुन्। उक्त भवन २०७४ साल फागुनमा प्रधानमन्त्री ओलीबाट शिलान्यास भएको थियो। समयभित्रै...

कांग्रेसका नेताहरुबीच भावी नेतृत्वका लागि कसरत

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशन मिति नजिकिएसँगै नेताहरुबीच भावी नेतृत्वका लागि कसरत तीव्र भएको छ । सोही क्रममा शुक्रबार यहाँ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले सभापतिको साझा उम्मेदवार बनाउने सम्बन्धमा छलफल गर्नुभएको...

RECENT POSTS

HOT NEWS