निर्वाचनमा क्षमतावान् व्यक्तिलाई उम्मेदवार बनाउने प्रगतिशील पार्टीकाे निर्णय
काठमाडाैं । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने जोसुकै व्यक्तिलाई पनि व्यक्तिगत विवरणसहित पार्टीमा सम्पर्क गर्न अपिल गरेको छ ।
शनिबार प्रगतिशील पार्टीको सम्पन्न केन्द्रीय समिति बैठकपश्चात् महासचिव...
दिल्लीमा प्रम देउवाको स्वागत गर्न तयारी
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि भारतमा तयारी गरिएको छ।
इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलदेखि प्रधानमन्त्री देउवा बस्ने चाणक्यपुरीस्थित होटल आटिसी मोर्यसम्म स्वागतका लागि ब्यानरहरु टाँगिएको छ।
उक्त सडक खण्डमा नेपाल र भारतको झण्डाका साथै प्रधानमन्त्री देउवालाई...
स्थानीय निर्वाचनमा अप्रिय घटना नहोस् भनेर व्यवस्थापन निर्देशिका जारी
निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको समयमा अप्रिय घटना नहोस् भनेर निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ जारी गरेको छ ।
निर्देशिकामा विभिन्न प्रकारका सुरक्षा सम्बन्धी व्यवस्था गरिएको छ । स्ट्राइकिङ्ग टोलीदेखि हवाई...
स्थानीय तहको निर्वाचनमा पाँचै दल एकताबद्ध तालमेल गरेर जाने निर्णय
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको तालमेल गरेर अगाडि बढ्ने निर्णय भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर...
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको भोलिदेखि प्रथम राष्ट्रिय भेला
काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल आहुतीले आफ्नो दल चुनावमा जाने कि नजाने भोलिको राष्ट्रिय भेलाले निर्णय लिने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी...
स्थानीय तहको निर्वाचनमा साना दलहरुले आफ्नै चुनाव चिह्न पाउने
काठमाडौं । स्थानीय तहको निर्वाचनमा साना दलहरुले आफ्नै चुनाव चिह्न पाउने भएका छन् ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलहरुलाई पनि दल दर्ताको समयमा लिएको चुनाव चिह्नकै आधारमा चुनावमा प्रतिस्पर्धा गर्न...
स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार मतदाता
काठमाडौं । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ ।
निर्वाचन आयोगको आइतबारको बैठकले ८९ लाख ९२ हजार १० पुरुष र...
स्थानीय तह चुनाव : कांग्रेसकाे बैठकमा जाने माहोल
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै जाने पक्षमा माहोल बनेको छ। बैठकमा बोल्ने अधिकांस नेताहरुले गठबन्धन गर्नुपर्ने, तर त्यसको मापदण्ड र अधिकारका विषयमा छलफल गर्न सुझाएका...
९ बुँदे सम्झौता कार्यान्वयन हुने विश्वास : कूटनीतिज्ञ भट्टराई
काठमाडौं। कूटनीतिज्ञ डा. दिनेश भट्टराईले चिनियाँ परराष्ट्रमन्त्री वाङको भ्रमणका क्रममा भएका ९ बुँदे सम्झौता कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै...
प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ विदेशमन्त्री वाङ यीले भेटवार्ता गर्नुभएको छ ।
काठमाडौंकाे मेरियट हाेटलमा उहाँहरुबीच बिहान ११:४५ बजे भेट भएको प्रचण्डका प्रेस संयाेजक सूर्यकिरण शर्माले बताउनुभयो ।
तीन दिने नेपाल...
























