सबैको सहयोगले नसर्ने रोग नियन्त्रण गर्न सकिन्छ : मन्त्री खतिवडा
काठमाडौं, चैत २४ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
स्वास्थ्य मन्त्रालयमा आज आयोजित ‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय...
अन्तर्राष्ट्रिय कानुनका विज्ञ गोविन्द बन्दी मन्त्री
काठमाडौं । अन्तर्राष्ट्रिय कानुनका विज्ञ गोविन्द बन्दी मन्त्री बन्ने भएका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालनिटक मानिने उनी सोही पार्टीका तर्फबाट मन्त्री बन्न लागेका हुन्।
बन्दी कानुनमन्त्री बन्न लागेको एकीकृत समाजवादी पार्टी स्रोतले बतायो।...
निर्वाचन आयोगको शुक्रबारदेखि आचारसंहिता लगाउने तयारी
काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ। निर्वाचन आयोगका एक आयुक्तका अनुसार बिहीबारदेखि लागू गर्ने तयारी गरे पनि सम्भव नदेखिएकाले शुक्रबारबाट लागू...
नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाजस्तो संकट होईन, समाधान गर्न सकिन्छ : डा. मिनबहादुर श्रेष्ठ
काठमाडौं । पूर्व मुख्यसचिव डा. विमलप्रसाद कोइरालाले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि सरकार गम्भीर नभए श्रीलंकाजस्तो अवस्था आउनसक्नेतर्फ सचेत गराएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका...
लोसपार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ
बुटवल । पार्टीको कार्यक्रमका लागि रुपन्देहीको भैरहवामा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अस्वस्थ खबर प्राप्त भएकाे छ ।
अध्यक्ष ठाकुर बिहान ८ बजे अचानक अस्वस्थ भएपछि तत्कालै भैरहवास्थित भीम अस्पताल लगिएको जानकारी प्राप्त...
घाइते जनसेना भन्छन्– माओवादीले जितेको हेर्ने मन छ
काठमाडौं । अस्पतालको बेड, घाइते शरीर, घाउको दुखाइ, पटक पटक बल्झिने विगत । जनयुद्धको क्रममा मकवानपुरको झुरझुरेमा सेनाको गोली लागेर घाइते बनेका पूर्वजनमुक्ति सेनाका सिपाही भक्त राना यतिबेला मुलुककै पुरानो वीर अस्पतालमा विगत २...
कांग्रेसकाे ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी
काठमाडौँ– सत्तारुढ नेपाली कांग्रेसले ‘स्थानीय तह निर्वाचन —२०७९, घोषणापत्र तयारी समिति’ मा २७ जनालाई मनोनित गरेको छ।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयअनुसार पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आरजु राणा...
डा बाबुराम भट्टराई, वर्षमान पुन र रेखा थापाको भेट
काठमाडौं । चुनावी कार्यक्रममा देश दौडाहा गर्ने क्रममा सोमबार बिहान तीन जना नेताहरुको त्रिभुवन विमानस्थलमा भेट भयो। कुनै समय एकै पार्टी माओवादीमा रहेका डा बाबुराम भट्टराई, वर्षमान पुन र रेखा थापाको भेट भएको हो।
भेटपछि...
हामी गठबन्धनको पक्षमा छैनौँ : वरिष्ठ उपाध्यक्ष पोखरेल
रत्ननगर । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताउनुभएको छ । प्रेस चौतारी चितवनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै...
नेपाल र भारतबीच ऊर्जामा उपलब्धि: बङ्गलादेशमा बेच्न बाटो खुल्यो
रमेश लम्साल
काठमाडौँ– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को फ्रेमवर्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को घोषणाभन्दा पनि माथि उठेर भारतले नेपालको बिजुली व्यापारका लागि मार्ग प्रशस्त गरेको छ।
वर्षाको...
























