माओवादी केन्द्रका नेता दीपक जंगमसहितका युवाहरु नेकपा माओवादी समाजवादीमा प्रवेश
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता दिपक जङ्गमसहितका युवाहरु माओवादी केन्द्र परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमको आयोजना गर्दै नेपाल कम्युनिष्ट...
स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन तालमेल गरेर जाने सैद्धान्तिक सहमति
काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेले गरेर जाने सैद्धान्तिक सहमति गरेको छ। प्रदेश, जिल्ला र पालिकास्तरका समिति (कमिटीहरु)ले त्यसलाई अंगिकार गर्ने कोसिस गरिरहेका छन्।
तर, सबै ठाउँमा 'सोलोडोलो' तालमेले हुन नसक्ने प्रारम्भिक संकेत देखिन...
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन्।
अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले ‘अनुहारभरि रौँ...
चुनावमा बालबालिका प्रयोग गर्नु हुँदैनः मन्त्री रेग्मी
काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले राजनीतिक पार्टीले चुनावमा बालबालिकाको प्रयोग गर्नु गलत भएको बताएकी छन् । मन्त्री रेग्मीले विहीबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै बालबालिकालाई सानैदेखि राजनीतिक कुरा...
चीनसहित चार देशमा माओवादी कोटाबाट राजदूत सिफारिस, अष्ट्रेलियामा माधव
सरकारले बिहीबार २० देशका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले २० देशका लागि राजदूत सिफारिस गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार चीनमा माओवादी कोटाबाट विष्णुपुकार श्रेष्ठ राजदूत सिफारिस भएका...
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । आसन्न स्थानीय तहकाे निर्वाचनका विषयमा गठबन्धनको बैठक बसिरहेको प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।
बैठकमा नेकपा...
एमसिसी मार्फत देशलाइ निल्न अमेरिकी साम्राज्यवाद नेपाल छिर्न खोजेको विप्लवको आरोप
चितवन। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले देश बेचेर खाने दलालहरुको विरुद्धमा बल प्रयोग हुने बताएका छन।
नेकपा चितवनद्वरा आयोजित आज बिहीवार ऐतिहासिक जनआन्दोलन दिवसको सन्दर्भमा महंगी,भ्रष्टाचार,राष्ट्रघात र एमसिसी विरुद्धको जनसभालाइ सम्बोधन गर्दै महासचिव विप्लवले उक्त...
कानुनमन्त्री शर्माद्वारा पदभार ग्रहण
काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले पदभार ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा नियुक्त गरे...
‘स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धन हुन्छ’
भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताउनुभएको छ।
छैटौँ भक्तपुर औगोगिक सांस्कृतिक पर्यटन तथा व्यापार...
संसदमा देखिएका समस्या संवादबाटै समाधान हुने सभामुखको विश्वास
सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएका समस्या संवादबाटै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । गृहजिल्ला सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ र ५ जोड्ने मोटरेवल पुलको शिलान्यासपछि आयोजित कार्यक्रममा सभामुख सापकोटाले ठूला विवादको पनि संवादबाट...






















