निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पुनः ध्यानाकर्षण
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा सम्बद्ध सबैमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न पुनः ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ती सार्वजनिक गर्नुहुँदै सो ध्यानाकर्षण गराउनुभएको हो ।
“निर्वाचन...
राष्ट्रियसभाका मनोनित सदस्य दाहालद्वारा शपथ
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनित नारायणप्रसाद दाहाललाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराउनुभएको...
स्थानीय तहको चुनावलाई लिएर सत्ता गठबन्धनबीच मंगलबार फेरि छलफल हुँदै
काठमाडौँ – नजिकिएको स्थानीय तहको चुनावलाई लिएर सत्ता गठबन्धनबीच मंगलबार फेरि छलफल हुँदैछ ।
आउँदो वैशाख ३० गतेका लागि तोकिएको निर्वाचन सार्नेका लागि अनौपचारिक र आन्तरिक छलफल भइरहेको अड्लबाजीकाबीच पाँच दलीय सत्ता गठबन्धनको बैठक बोलाएको...
गभर्नर हटाउने सरकारी निर्णय उपयुक्त : प्रधानमन्त्री देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नुपरेको प्रष्ट पारेका छन् । गभर्नर निलम्बनको निर्णयपछि पहिलो पटक सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस...
आज अर्थमन्त्रीकाे पत्रकार सम्मेलन हुने
काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। आज अपरान्ह ४ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने तयारी रहेको मन्त्रीको सचिवालयले जनाएको छ।
अर्थमन्त्री शर्माले मुलुकको आर्थिक अवस्थालगायत विषयमा पत्रकार सम्मेलन गरेर...
पाँच दलीय गठबन्धनका उम्मेदवारलाई भोट दिन अपिल
काठमाडौं । परमादेशका लागि बनेको पाँच दलीय गठबन्धनले देश जोगाउनका लागि स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई भोट दिन अपिल गरेका छन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,...
वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय
काठमाडौं । सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसका नगर सभापति उपेन्द्र खड्काका अध्यक्षतामा आइतबार सम्पन्न नगरस्तरीय संयन्त्रको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा...
बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी
काठमाडौं । चुनावी तालमेलबारे छलफल गर्न बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसिरहेको छ।
बैठकमा स्थानीय तहमा गठबन्धनका लागि मापदण्ड बनाउने, कुन दललाई कहाँ कसरी उम्मेद्वार बनाउने विषयमा छलफल भइरहेको बैठकबाट बाहिरिएका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले...
एस पार्टीले सबै पालिकामा उम्मेदवार सिफारिस गर्ने
काठमाडौं, २७ चैत्र । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनका लागि सबै पालिकामा उम्मेदवारहरु सिफारिस गर्ने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय सचिवालयको शनिबार र आइतबार बसेको बैठकले उम्मेदवार सिफारिस गरेपनि गठबन्धन गर्दा पार्टीले...
निर्वाचन तयारी समितिको बैठक दिउँसो ४ बजे बस्दै
काठमाडौं । सत्ता गठबन्धनद्वारा आसन्न स्थानीय निर्वाचनका सम्बन्धमा तालमेलका लागि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आइतबार दिउँसो ४ बजे बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने उक्त बैठकमा...























