विभिन्न देशका लागि राजदूतमा सिफारिस व्यक्तिहरुमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि राजदूतमा सिफारिस व्यक्तिहरुमाथि उजुरी आह्वान गरेको छ। समितिले एक सूचना जारी गर्दै प्रस्तावित २० राजदूतमाथि उजुरी आह्वान गरेको हो।
सरकारले नियुक्तिका लागि सिफारिस गरेको र संसदीय सुनुवाइका...
कांग्रेसले स्थानीय तह निर्वाचनमा सहमहामन्त्री खटाउने
काठमाडौं । नेपाली कांग्रेस सातै प्रदेशमा स्थानीय तह निर्वाचन परिचालनका लागि सहमहान्त्री पठाउने निर्णय गरेको छ।
कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए।
सहमहामन्त्रीले प्रदेश...
३९ जिल्लाका लागि आवश्यक पर्ने ७० लाख ३३ हजार थान मतपत्र छाप्ने काम सम्पन्न
काठमाडौं । निर्वाचन आयोगले ३९ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमार्फत ३९ जिल्लाका लागि आवश्यक पर्ने ७० लाख ३३ हजार थान मतपत्र...
कामपा पूर्व मेयर केशव स्थापित पुनः मेयरको दौडमा
काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापित पुनः मेयरको दौडमा बढेका छन् । उनी एमालेबाट मेयरको उम्मेदवारीका लागि सिफारिशमा परेका छन् ।
स्थापितसँगै काठमाडौंका वर्तमान मेयर विद्यासुन्दर शाक्य पनि सिफारिश नाममा परेका छन् ।...
वर्ष २०७८ : श्रम कूटनीति विस्तार र सेवाप्रवाहमा सुधार
काठमाडौं । वर्ष २०७८ नेपालको श्रम कूटनीति विस्तार तथा व्यवस्थित र सुशासनयुक्त सेवा प्रवाहमा उल्लेखनीय रह्यो। विश्वव्यापी कोरोना महामारीका बीच श्रम क्षेत्रमा सुधारका प्रयत्न जारी रहे। लामो समयदेखि कर्मचारीको तहमा सीमित नेपालको श्रम कूटनीतिमा...
विवेकशील साझा पार्टीले गठन गर्यो प्रवक्ता पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति
काठमाडौं । विवेकशील साझा पार्टीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं प्रवक्ता शरदराज पाठकको संयोजकत्वमा...
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई सम्पन्न गर्नु सबैको जिम्मेवारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई सम्पन्न गर्नु सबैको जिम्मेवारी भएको बताउनुभएको छ।
राष्ट्रपति भण्डारीले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस्तो बताउनुभएको हो। ‘विक्रम संवत् २०७९...
पाँच दलका प्रमुखले हस्ताक्षर गरेकाे खाकामा दलहरुबीच सिट बाँडफाँट गर्ने
काठमाडौँ- सत्तारुढ गठबन्धनका पाँच शीर्ष दलले मंगलबार बेलुका एक बैठक गरी स्थानीय निर्वाचनमा तालमेलको संरचनाबारे खाका तयार गरेको छ।
सत्तारुढ गठबन्धनका प्रमुख नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,...
माके निर्वाचन आचारसंहिता विपरित प्रचारमा
काठमाडौं । निर्वाचन आचारसंहिता विपरित नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ माओवादी केन्द्रको प्रचारमा प्रयोग भएका छन्। उनलाई नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनको पोष्टरमा प्रयोग गरेको हो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अर्थमन्त्री जनार्दन शर्मासँगै घिसिङको...
राष्ट्रियसभाका अध्यक्षमा तिमिल्सिना राष्ट्रियसभा सदस्यमा मनोनीत
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा सदस्यमा मनोनीत नारायणप्रसाद दाहाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको बैठक कक्षमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई शपथ गराउनुभएको...























