आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण
काठमाडौं- निर्वाचन आयोगले आचारसंहिता लागू भएपछि त्यसको उल्लंघन गरेको आरोप लागेका राजनीतिक दल र व्यक्तिहरुको बारेमा अव निर्णय हुने दाबी गरेको छ। नियमित पत्रकार सम्मेलनमा सोमबार आयोगका प्रवक्ता शालिकराम शर्माले आयोगले स्पष्टीकरण नभइ आचारसंहिता...
सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र भइरहेको ओलीको आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
सोलुखुम्बुमा आज भएको कार्यक्रममा ओलीले भने, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव...
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले आधा घण्टादेखि बैठक चलिरहेको जानकारी दिनुभयो।
गठबन्धनको बैठक सोमबार बिहान बसेको बैठकमा आज साँझसम्म...
देशको अर्थव्यवस्थालाई राजनीतिकरण गरेर चुनावी मुद्दा बनायाे : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गरेर चुनावी मुद्दा बनाएको आरोप लगाएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँग सोमबार मन्त्रालयमा भेट गर्दै मन्त्री शर्माले प्रमुख प्रतिपक्षी दल एमालेतर्फ संकेत...
जेईओसी केन्द्र स्थापना हुने
काठमाडौं । निर्वाचन आयोग र सुरक्षा निकायको प्रतिनिधित्व हुने गरी संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी) स्थापना हुन भएको छ।निर्वाचन आयोग परिसरमै कार्यालय रहने गरी यही वैशाख १० गतेदेखि जेईओसी सञ्चालन गरिने बताइएको छ।
निर्वाचनलाई व्यवस्थित...
प्रचण्डले पत्रकार सम्मेलन गर्ने
काठमाडौं । स्थानीय तहको निर्वाचनबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अनुसार सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन...
सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी
काठमाडौं । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक सोमबार पनि बस्ने भएको छ ।
आइतबार बसेको बैठकमा गठबन्धनका उम्मेदवारहरुको जीत सुनिश्चित गर्ने बारेमा छलफल भएको सरकारका प्रवक्ता...
हाम्रोलाई होइन राम्रोलाई जिताऔँ कामपा २८ वडामा इन्द्ररत्न बज्राचार्यको चर्चा परिचर्चा !
काठमाडौं जेसिज २००५ का अध्यक्ष, व्यक्तित्व विकास , सामजिक कार्य, अन्तर्राष्ट्रिय रिलेशन संस्था अन्तर्राष्ट्रिय जेसिसजका अध्यक्ष, सल्लाहाकार, स्वयम्भु विकास मण्डल, धर्मोदय सभाका आजिवन सदस्य काम २८ वडा इच्छुमति टोल सुधार समितिका संयोजक रहेका नेपाल...
विप्लव नेकपामा समानान्तर संगठन बनाउनेहरूमाथि अनुशासनकाे कार्बाही
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कास्कीले जिल्ला विशेष कमिटि सदस्य गोकुल पराजुलीलगायत बद्री अधिकारी र रमेश बास्तोलाको पार्टीको साधारण सदस्य समेत खारेज गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज...
राप्रपा नेपालका चितवन अध्यक्ष विष्णु खरालको घरमा तोडफोड
काठमाडौं । राप्रपा नेपालका चितवन जिल्ला अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको छ।
भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित अध्यक्ष खरालको घरमा गएराति तोडफोड भएको राप्रपा नेपालले जनाएको छ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले चितवन अध्यक्ष खरालको...
























