अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र महानगरीय प्रहरी परिसर...
स्थानीय तहको निर्वाचन स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा हुने
काठमाडौं । बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।
बाहिर चुनाव हुँदैन, गठबन्धन चुनाव गर्नै चाहँदैन भन्ने हल्ला चलाइए पनि...
उम्मेदबार छनौटमा एमालेलाई निरन्तर दवाब दिदै परिवार दल
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेपाल परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलबीच भेटवार्ता भएको छ । बुधबार एमाले कार्यालयमा भएको भेटपछि परिवार दलका महामन्त्री सन्तोष पौडेलले जहाँ परिवार दल बलियो छ,...
गठबन्धनमा महानगर र उपमहानगरको नेतृत्व लिने विषयमा सहमति
काठमाडौं । सत्तारुढ गठबन्धनमा महानगर र उपमहानगरको नेतृत्व लिने विषयमा सहमति भएको छ । साझेदार पाँच दलबीच स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपहानगरपालिकामा चुनावी तालमेल गरेर जाने सहमति भएको हो ।
सहमति पश्चात अब गठबन्धनमा...
पशुमा बाँझोपनको समस्या जटिल बन्दै
काठमाडौं । पशुमा बाँझोपनको समस्या जटिल बन्दै गएको छ । देशव्यापी रूपमा २० प्रतिशत पशुमा बाँझोपन रहेको छ । प्रत्येक सय भैँसी र गाईमध्ये २० वटामा बाँझोपनको समस्या पाइएको भन्दै यसबाट बर्सेनि कम्तीमा एक...
पोखराको मेयर नपाएपछि कार्यकर्ताले लगाए कांग्रेस कार्यालयमा ताला
कास्की । पोखरा महानगरको मेयर कांग्रेसले नपाएको भन्दै कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाइदिएका छन्। नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले जिल्ला कार्यालयमा ताला लगाएको पोखराका सचिव गणेशबहादुर थापाले बताए।
‘कार्यकर्ताको भावनाविपरीत पोखराको मेयर अरू पार्टीलाई दिएकाले...
नेपाल–भारत सीमा स्थानीय तहकाे निर्वाचनमा तीन दिन बन्द हुने
स्थानीय तह निर्वाचन हुनु ७२ घन्टाअघिदेखि नेपाल–भारत सीमा बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ।
भारतको मधुवनी जिल्लास्थित जयनगरमा मंगलबार बसेको दुबै देशका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले यही वैशाख ३० गते...
जेइओसी वैशाख १० गते स्थापना हुने
काठमाडौं । निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिहरुको प्रतिनिधित्व हुनेगरी वैशाख १० गते आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) स्थापना हुँदैछ ।
निर्वाचनलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न आयोगका सहसचिवको संयोजकत्वमा गृह मन्त्रालय, रक्षा मन्त्रालय...
अर्थतन्त्र समस्यातर्फ धकेलिन लागेको चर्चा व्यापक
काठमाडौं। अर्थतन्त्रका कतिपय सूचकमा दबाब बढेपछि अर्थतन्त्र समस्यातर्फ धकेलिन लागेको चर्चा अहिले व्यापक छ । अर्थविद्देखि सर्वसाधारणसम्मले सामाजिक सञ्जाल, औपचारिक तथा अनौपचारिक छलफल र कुराकानीमा अर्थतन्त्रबारे चासो र चिन्ता व्यक्त गरेका छन् । सबैभन्दा ठूलो चिन्ताको...
कामपाकाे उपमेयर मागेकाले गठबन्धन दलहरु हिचकिचाए : जनमोर्चाअध्यक्ष केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले काठमाडौं महानगरपालिकाको उपमेयर मागे पनि गठबन्धन दलहरु हिचकिचाइरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता...
























