सुरुङ्गा नपामा जसपा र माओवादीबीच तालमेल

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा सत्तारुढ गठबन्धनका दुई दल माओवादी केन्द्र र जसपाले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् । जसपाले मेयर र माओवादी केन्द्रले उपमेयर पाउने गरी तालमेल भएको छ । ...

काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहकाे प्रतिबद्धता सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवारी मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । शाहले आफ्नो प्रतिबद्धता पत्रमा काठमाडौँ महानगरपालिकाका सामुदायिक...

पाल्पामा सत्ता साझेदारदलद्वारा उम्मेदवार बाँडफाँड

रामपुर (पाल्पा) । पाल्पामा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई, नेकपा (एकीकृत समाजवादी)लाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको छ । कांग्रेसले...

कांग्रेसकाे बैठक बालुवाटारमा छलफल जारी

काठमाडाैं । स्थानीय तहका उम्मेदवारका विषयमा छलफल गर्न आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ। दिउँसो २ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो। पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक...

राष्ट्रपति र प्रमसँग डब्ल्युएचओका महानिर्देशकले शिष्टाचार भेटवार्ता

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।राष्ट्रपति भवन शीतल निवासमा उहाँहरुबीच शुक्रबार भेटवार्ता भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार...

राष्ट्रपति भण्डारी चितवन आउनुहुँदै

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन आउँदै हुनुहुन्छ । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उहाँ चितवन आउन लाग्नुभएको हो । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो...

स्थानीय तहको निर्वाचनको लागि मतपत्रको ढुवानीको सुरक्षा नेपाली सेनाले गर्ने

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मतपत्रको ढुवानीको सुरक्षा नेपाली सेनाले गर्ने भएको छ । मतपत्र ढ्वानीको सुरक्षाको जिम्मेवारी सेनालाई दिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सामाग्रीको भने नेपाल...

रूपन्देहीका दुई पालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीकाे उम्मेदवार सिफारिस

काठमाडाैं । रूपन्देहीका दुई पालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उम्मेदवार सिफारिस गरेको छ । सिद्धार्थनगर नगरपालिकाको मेयरको लागि नेता सागरप्रताप राणा र बुटवल मेयरको लागि मृगेन्द्र कुमार शेरचनले उम्मेदवार बनाउन लागेको हो । सिद्धार्थनगरमा अन्य...

स्थानीय तह निर्वाचनमा ४४ वटा राष्ट्रिय संस्थालाई मात्रै पर्यवेक्षणको अनुमति

काठमाडौँ–स्थानीय तहको निर्वाचनमा ४४ वटा पर्यवेक्षण गर्ने संस्थाले पर्यवेक्षणको अनुमति पाएका छन्। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि ती संस्थालाई पर्यवेक्षण गर्न दिने निर्णय गरेको हो। निर्वाचनको मतदान हुन २३ दिन बाँकी रहँदा आयोगले...

आज प्रधानमन्त्री देउवाले बैठक बोलाए

काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएका हुन् । बिहीबार दिउँसो ३ बजे बस्नेगरी बैठकको...

RECENT POSTS

HOT NEWS