मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउनका लागि आफूले सिँचाइमा खपत : मन्त्री भुसाल
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सिँचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने उद्देश्य रहेको बताएकी छन्। कृषि क्षेत्रलाई आत्मनिर्भर बनाइ मुलुकको अर्थतन्त्रलाई टेवा पुर्याउनका लागि आफूले सिँचाइमा खपत हुने विद्युत निःशुल्क बनाउने...
उम्मेदवारी दर्ता गराउनेको संख्या १ लाख ३६ हजार नाघ्याे
काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि देशभरका ७५३ पालिकामा प्रमुख, उपप्रमुख र सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनेको संख्या १ लाख ३६ हजार नाघेको छ। तर अझै यो अन्तिम सूची...
निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिम दिन २८ हजार ८०५ जनाकाे उम्मेदवारी दर्ता
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिम दिन आज दिउँसो ३ बजेसम्ममा २८ हजार ८०५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयोगले दिएको विवरणअनुसार प्रमुखमा १ हजार १७०, उपप्रमुखमा ६३१, अध्यक्षमा १ हजार ५०...
गठबन्धन सन्तोषजनक र सम्मानजनक छैन : रामकुमारी झाँक्री
काठमाडौं । जिल्ला–जिल्लामा गठबन्धन दलबीच विवाद बढिरहेको बेला एकीकृत समाजवादीकी नेतृ तथा मन्त्री रामकुमारी झाँक्रीले गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताएकी छन्।
आइतबार राति ट्विट गर्दै उनले गठबन्धनका दलबीच दम्भ देखिएको बताएकी छन्। ‘गठबन्धनका दलहरूको...
दोब्बर मत ल्याएर मेयरमा निर्वाचित हुन्छु : स्थापित
काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका केशव स्थापितले गठबन्धनभन्दा दोब्बर मत ल्याएर निर्वाचित हुने बताएका छन्।
उम्मेदवारी मनोनयन दर्ता पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। ‘केशव स्थापित गठबन्धनको दोब्बर...
जसपाकाे चुनावी घोषणापत्र सार्वजनिक
काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनको लागि जनता समाजवादी पार्टी (जसपा) ले आइतबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। जसपा केन्द्रीय कार्यालय बालकुमारीमा एक कार्यक्रमकाबीच घोषणापत्र सार्वजनिक गरिएको हो ।
पार्टीका वरिष्ठ नेता अशोक राईले घोषणापत्रमा...
विराटनगरमा विवेकशीलबाट अमलेश कर्ण र भरतपुरमा प्रबिन काफ्ले मेयरका उम्मेदवार
काठमाडौं । विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रबिन काफ्लेलाई उम्मेदवार बनाउने भएको छ। त्यसैगरी भरतपुरको उपमेयरमा पुष्पा सापकोटालाई उम्मेदवार बनाउने भएको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले...
नेपाली काँग्रेसकाे घोषणापत्र सार्वजनिक
ललितपुर । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टी कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ,...
ललितपुरमा कांग्रेस र माकेले मात्रै तालमेल गरेर भागबन्डा
ललितपुर । ललितपुरको गठबन्धनमा सत्ता साझेदार दुई दलले मात्रै चुनावी तालमेल गरेका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्रै तालमेल गरेर भागबन्डा गरेका हुन्।
प्रदेशस्तरमा भएको तालमेलले एकीकृत समाजवादी भने असन्तुष्ट बनेको छ। सत्तासाझेदार...
कामपाको मेयरमा स्वतन्त्र उम्मेदवार जोशीकाे पनि उम्मेदवारी
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार आनन्दराज जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका छन् ।
काठमाडौं महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले अन्य उम्मेदवारले भन्दा पहिले उम्मेदवारी दर्ता गराएको कार्यालयले जनाएको छ ।























