शुक्रबार पनि सेयर बजार खुल्ने
सरकारले दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ।
हाल साताको पाँच दिन कारोबार हुने गरेकोमा यसलाई नै यथावत राख्ने गरी तयारी भइरहेको नेप्सेका एक अधिकारीले जानकारी दिए। आइतबारदेखि बिहीबारसम्म...
गठबन्धनको नेतृत्वले घोराही नगरको मुहार फेर्छ– माओवादी प्रवक्ता महरा
घोराही । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले पाँच दलीय गठबन्धन मुलुकको आवश्यकताले निर्माण गरेको बताउनु भएको छ ।
संयुक्त निर्वाचन परिचालन समिति घोराही उपहानगरपालिकाले बुधवार घोराहीमा आयोजना गरेको संयुक्त प्रशिक्षण कार्यक्रममा प्रमुख...
काठमाडौंलाई २४ घण्टा खुल्ने सहर बनाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट उमेदवार रहेकी सिर्जना सिंहले काठमाडौंलाई २४ घण्टा खुल्ने सहर बनाउने घोषणा गरेकी छन् ।
बुधबार नेपाल तरुण दलले काठमाडौंमा गरेको कार्यक्रममा उमेदवार सिंहले आफू विजयी भएमा...
हप्तामा दुई दिन बिदा हुने
काठमाडौं । सरकारले जेठ १ गतेदेखि लागू हुने गरेर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को वैशाख १३ गतेको बैठकले सो निर्णय गरेको हो।
कार्यालय समय पनि बिहान ९:३० देखि ५:३० सम्म कायम...
उम्मेदवार रमेश नेपालसहित ९ जनाविरुद्ध उजुरी
बुटवल । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका बुटवल वडा नं. २ का वडाअध्यक्षका उम्मेदवार रमेश नेपालसहित ९ जनाविरुद्ध उजुरी परेको छ ।
वडाअध्यक्षमा उम्मेदवारी दिएका नेपाल गत चुनावमा...
निर्वाचन २०७९ मा महिलाको प्रतिनिधित्व अघिल्लो निर्वाचनभन्दा कम
काठमाडौँ । स्थानीय निर्वाचन २०७९ मा महिलाको प्रतिनिधित्व अघिल्लो निर्वाचनभन्दा कम हुनेभएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रविष्ट सूचीबमोजिम कुल उम्मेदवारको करिब ३८ प्रतिशत मात्रै महिला उम्मेदवार छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा...
नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुग्याे
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४२ जनाको पीसीआर परीक्षण गर्दामा १९...
कामपा प्रमुख पदका लागि ५६ र उपप्रमुखका लागि ३१ को उम्मेदवारी
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ ।
प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिनुभएको हो भने बाँकी ३५ ले...
संयम र धैर्यता एमालेको चरित्र होः अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीले छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताउनुभएको छ ।
मनमोहन अधिकारीको २३आँै स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज यहाँ आयोजन गरेको कार्यक्रममा उहाँले मनमोहन अधिकारीले...
उम्मेदवारी दर्ता सङ्ख्यामा एमाले सबै दलभन्दा अगाडि
काठमाडौं । आसन्न बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा (एमाले) बाट परेको छ । निर्वाचन आयोगको उम्मेदवारी...
























