कीर्तिपुर नगरका हेभिवेट उम्मेदवार प्राडा महर्जनको विजयी हुने आंकलन
कीर्तिपुर । चुनावी चहलपहलसँगै कीर्तिपुर क्षेत्रमा विभिन्न पार्टीबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनबाट प्राडा. शिवशरण महर्जनले टिकट पाए पनि स्थानीय पार्टीहरुको तालमेल हुन नसकेपछि चुनावमा विजय हुनको लागि घोषित र अघोषित रुपमा...
ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी
काठमाडौं । ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी छन्। जिल्लामा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक जना छन्।
जिल्लामा...
मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक केही बेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरुले आ–आफ्नो विषय प्रस्तुत गर्नुहुँदै जानकारी दिनुभयो । वैशाख ३० गते हुने स्थानीय...
राजनीतिलाई व्यवसाय बनाइएकाे टिप्पणी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिलाई देश र जनताको सेवाका निम्तिभन्दा पनि व्यवसाय बनाइएकाले पद र अवसरका निम्ति हारालुछ भएको टिप्पणी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि...
नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा
टकाठमाडौं, १७ वैशाख : आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा उतारेको छ । देशको ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३८ स्थानीय तहका प्रमुख र अध्यक्षमा उम्मेदवारी...
स्थानीय तहमा ३६ हजार पदका लागि गठबन्धन व्यवहारमा जटिल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले गठबन्धनका कारण आफ्नो पार्टीलाई घाटा लागेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले...
महँगाे बन्दै चुनाव…
काठमाडाैं । चुनावी प्रणाली विकेन्द्रीकृत नहुँदा तथा राजनीतिक दलहरूले नै चुनावको सुरक्षा नगर्दा नेपालका आवधिक चुनाव महँगाे बन्दै गएका छन् ।
आउँदै गरेकाे पालिका, प्रदेश र सङ्घीय चुनावलाई मध्यनजर गर्दै बारबरा फाउण्डेशनले ‘लोकतन्त्रमा महँगो निर्वाचनको मूल्य’...
नेमकिपाकाे स्थानीय निकाय चुनावको घोषणापत्र सार्वजनिक
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले स्थानीय निकाय चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरिएको हो ।
घोषणापत्रमा यो निर्वाचन एमसीसीको पक्ष र विपक्षमा रहेकाहरुबीचको लडाई...
एक लाख ५३ हजार २ जनाको उम्मेदवारी
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि एक लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले बिहीबार नियमित पत्रकार सम्मेलनमा आयोगले अहिलेसम्म एक लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको जनाएको हो।
जसमा प्रमुखमा...
एमाले उम्मेदवार स्थापितप्रति कटाक्ष गर्दै यस्ताे महतले भने
काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले केशव स्थापितले काठमाडौंमा फर्केर आउने सपना नसोचे हुने जनाएका छन्। काठमाडौंकी मेयर सिर्जना सिंहको संकल्पपत्र सार्वजनिक कार्यक्रमलाई बिहीवार सम्बोधन गर्दै महतले यस्तो जनाएका हुन्।
मनोनयनपछि...























