कोभिड र भुकम्पको बेला डा.पियारत्नको पहलमा हजारौ जनतालाई राहत बितरण
काठमाण्डौ । प्रत्यासी काङ्ग्रेस र एमालेको तुलनामा सामाजिक सकृयता र अनुभवी,कुशल इमान्दार ,जन समर्पित एवं जनसेवक काठमाडौंको शंखमुलका पुराना समाजसेवी हुन् पियारत्न मर्हजन । नेपाल परिवार दलका केन्द्रीय सदस्य रहेका महर्जनले नेपाल परिवार दलको...
नेपालमा ग्यास्ट्रोनोमी टुरिजमको सम्भावना व्यापक छ : वरिष्ठ उपाध्यक्ष विनायक साह
काठमाडौं । होटल एशोसिएशन अफ नेपाल (हान) का वरिष्ठ उपाध्यक्ष विनायक साहले नेपालमा खाना पर्यटनको प्रचुर सम्भावना रहेको जनाएका छन् ।
बिहीवार काठमाडौंमा सेफ्स एशोसिएशन अफ नेपालको २८औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो धारणा राखेका...
तोकेको सीमामा रहेर खर्च गर्दा स्थानीय चुनावमा २९ अर्बभन्दा खर्च हुने
काठमाडौँ – निर्वाचन आयोगले प्रत्येक निर्वाचनमा उम्मेदवारले प्रचारप्रसारमा गर्न पाउने खर्चको सीमा तोकिदिएको छ। तर उम्मेदवारहरु आयोगले तोकेको सीमा रकमले प्रचारप्रसार गर्न नपुग्ने बताउँछन्।
आयोगले तोकेको रकमको तीनदेखि चार गुनासम्म बढी रकम प्रचारप्रसारमा खर्च हुने...
प्रम देउवाविरुद्ध उजुरी
चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको छ ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको हो ।
गठबन्धनले...
आजदेखि नेपाली कांग्रेसको सभा
काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसले देशका विभिन्न स्थानमा सभा गर्ने भएको छ। आज (बुधबार) मोरङको विराटनगरबाट सभाको आरम्भ हुने छ।
विराटनगरको सभालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा,...
म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिनुुभएको छ। उहाँले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले काममा लगाउँदा शीष्ट व्यवहार गर्न आग्रह...
स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सचिवालय गठन
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको सचिवालय गठन गरेको छ। पार्टी उपसभापति एवम् स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले मंगलबार समिति सचिवालय गठन गर्नुभएको हो।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका...
दमौलीमा गरिएको नमूना मतदानमै मत बदर
तनहुँ। नेपाल पत्रकार महासंघ तनहुँ शाखा र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा गरिएको नमूना मतदानमै मत बदर भएको छ।
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज आयोजना गरिएको मतदानमा नगरप्रमुखमा तीन, उपप्रमुखमा एक, खुला सदस्यमा चार...
चिङ्गाड गाउँपालिकामा गठबन्धन भत्किए
सुर्खेत । सुर्खेत जिल्ला भर भएको गठबन्धन चिङ्गाड गाउँपालिकामा भने भत्किएको छ । नेपाली कांग्रेस र नेकपा माओवादीबीच भएको गठबन्धन भत्किएको हो ।
नेकपा माओवादी केन्द्र चिङ्गाड गाउँ कमिटीले आगामी वैशाख ३० गते हुने स्थानीय...
एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध उजुरी
काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको उपप्रमुख (उपमेयर) मा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
डंगोलविरुद्ध शैक्षिक योग्यता ढाटेर काठमाडौं महानगरपालिकामा विगत पाँच...
























