माधवकुमार नेपालले सत्तारूढ दल नेपाली कांग्रेसलाई दम्भ नराख्न आग्रह

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ दल नेपाली कांग्रेसलाई दम्भ नराख्न आग्रह गरेका छन् । आइतबार सत्तारुढ गठबन्धनले पोखरामा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले दम्भका कारण केपी ओलीको विनाश भएको भन्दै दम्भ...

निर्वाचन आयोगले आरजुको अभिव्यक्तिबारे छानबिन थाल्यो

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाले निर्वाचन प्रचारप्रसारका क्रममा दिएको अभिव्यक्तिबारे निर्वाचन आयोगले छानबिन थालेको छ । आयोगले यसबारे अध्ययनका लागि एक उपसचिवलाई जिम्मेवारी तोकेको छ । सम्भवतः आइतबार नै उनीमाथि स्पष्टीकरण सोध्नेछ...

नेकपा (एस) बाट एमालेमा प्रवेश

जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी नेता रामचन्द्र झाले तानाशाही प्रवृत्ति देखाएको भन्दै नेकपा एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका...

चुनाब प्रचार प्रचार सम्र्पक कार्यालय पाँच दलिय गठबन्धन जनतालाई सेवा दिन भन्दा आफ्न्तलाई पद...

बारा ।  नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकाल र एमाले केन्द्रीय सदस्य बलबीर चौधरीले सयुक्त रुपमा बाराको देवताल गाबिसको चुनाबी अभियानमा घरदैलोमा पुगेका छन् । एमालेसँग पाँच बुर्दे सहमति गरी स्थानीय...

चुनाव प्रचारका गाडीमा बन्दूकधारी प्रहरी जत्थाको आक्रमण

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएका निमकान्त पाण्डे र उपप्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएकी उमा गुरुङका चुनाव चिन्ह घण्टाघरका झण्डाले सजाईका गाडीहरुमाथि प्रहरीको हस्क्षेप गरेको बताइएको छ । शुक्रबार बेलुकी ६ बजेतिर...

शान्ति वाटिकामा सत्ता गठबन्धनका शीर्ष नेताको सहभागितामा चुनावी सभा

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन शुक्रबार राजधानीमा चुनावी सभा गरेको छ। काठमाडौँको शान्ति वाटिकामा सत्ता गठबन्धनका शीर्ष नेताको सहभागितामा चुनावी सभा भएको हो। सभामा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष...

प्रधानमन्त्री देउवा शनिबार बुटवल आउनुहुँदै

लुम्बिनी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार बुटवल आउनुहुने भएको छ । प्रधानमन्त्री देउवा यही वैशाख ३० गतेको स्थानीय निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पाँच दलीय गठबन्धनद्वारा शनिबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न...

नेकपा पार्टी बिभाजनको पक्षमा १० जना मात्र !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पदमुक्त गरेपछि पार्टी फुटाउन तम्सिएका कञ्चन र सुदर्शनको पक्षमा बहुमत बन्न सकेन १  आफुहरुसंग बहुमत भएको कोकोहोलो मच्याउदै आयोजना गरिएको चितवन भेलामा नगन्य केन्द्रिय सदस्यमात्र उपस्थित भएका छन् ।...

बेलबारीमा राप्रपा मेयर उम्मेदवार खेमप्रसाद गौतमको गाडीमा आगजनी

मोरङ । जिल्लाकाे बेलबारीमा राप्रपाबाट मेयर पदका उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ। प्रहरी उपरीक्षक शान्तिराज कोइरालका अनुसार गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो। बेलबारी नगरपालिका...

अध्यक्ष ढकालकै नेतृत्वमा धनगढीमा परिवार दलको चुनाबी अभियान तीब्र

काठमाण्डौ । चुनाबी प्रचारको अभियानकै क्रममा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल धनगढी कैलाली पुगेका छन् । बिहिबार कैलालीको धनगढी उप महानगरपालिका वडा नं १३ का वडा अध्यक्षको उम्मेदवार बिशाल चौधरी र वडा नं...

RECENT POSTS

HOT NEWS