पूर्वसभामुख महराद्वारा मतदान

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गर्नुभएको छ । रोल्पा नगरपालिका–१ तारा माध्यामिक विद्यालय केन्द्रबाट उहाँले मताधिकार प्रयोग गर्नुभएको हो । यस्तै पूर्वसभामुख ओनसरी घर्ती र माओवादी नेता वर्षमान...

प्रचण्डले पुलिस स्कुल शान्तिपुरबाट पहिलो मतदान

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्। उनले भरतपुर-१४ स्थित पुलिस स्कुल शान्तिपुरबाट पहिलो मतदान गरेका हुन्। पाँच दलीय गठबन्धनबाट भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी...

कास्कीका ५० मतदानस्थल अतिसंवेदनशील

कास्की । कास्कीका एकतिहाइ मतदानस्थल अतिसंवेदनशील मतदानस्थलका रूपमा रहेका छन् । निर्वाचन सुरक्षा समितिले १५० मतदानस्थलमध्ये  ५० मतदानस्थल अतिसंवेशनशील मतदानस्थलका रूपमा पहिचान गरेको हो । बाँकीलाई संवेदनशील र सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ...

वर्तमान सरकारको विरोधसँगै स्थानीय निर्वाचनमा सहभागी : बिजुक्छे

काठमाडौं। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकारको विरोधसँगै स्थानीय निर्वाचनमा सहभागी भएको बताउनुभएको छ। मंगलबार भक्तपुरमा आयोजित चुनावी सभामा उहाँले पार्टीको सिद्धान्तलाई नछोडिकन, अनुशासित भएर आगामी दिनमा आन्दोलनलाई थप अघि बढाउनुपर्ने बताउनुभयो। विगतको...

एमालेले ६० प्रतिशत भन्दा बढी पालिका जित्छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं, २६ वैशाख । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचनमा एमालेले देशभर ६० प्रतिशत भन्दा बढी पालिकामा जित हासिल गर्ने बताएका छन् । काठमाडौंको टोखामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ...

बनेपा वडा न. ७ को वडाध्यक्ष पदका प्रत्यासी रवि भक्त श्रेष्ठको प्रतिबद्धता

बनेपा  । आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक वृत्तमा मात्र नभई जनस्तरमै पनि कसले चुनावी बाजी मार्छन् भन्ने आँकलन सुरु गर्न थालिएको छ । बनेपा नगरपालिका वडा न. ७ को वडाध्यक्षको रुपमा समाजसेवि...

माकेका नेता पुनले सत्ता गठबन्धनका दलहरूबीच ६० प्रतिशत स्थानीय तहमा तालमेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले सत्ता गठबन्धनका दलहरूबीच ६० प्रतिशत स्थानीय तहमा तालमेल भएको दाबी गरेका छन् । लिवाङमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता पुनले गठबन्धन सफल भएको दाबी गर्दै धेरै सथानीय...

कांग्रेसको चुनावी सभा अमरगढीमा

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा छन्। उनी मंगलबार दिउँसो सदरमुकाम अमरगढीमा आयोजित चुनावी सभामा सहभागी छन्। कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ल एमालेसँग मिलेर चुनावी मैदानमा उत्रिएपछि आफ्नो प्रतिष्ठा बचाउन...

मतदान गर्न तीन दिन बाँकी रहदा भरतपुरका कर्मचारी केन्द्रमा खटिन डराउँछन्

भरतपुर । स्थानीय तहको निर्वाचन आउन अब ३ दिन मात्रै बाँकी छ। निर्वाचनका लागि आवश्यक कर्मचारीलाई केन्द्रमा खटाउने काम अहिले भइरहेको छ। उनीहरूलाई अवश्यक तालिम दिएर केन्द्रहरूमा खटाउन थालिएको हो। चितवनका सात स्थानीय तहहरूमध्ये भरतपुर...

छोरीलाई जिताइएन भने देश दुर्घटना हुने प्रचण्डकाे चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले छोरीलाई जिताइएन भने देश दुर्घटनामा पर्छ भनेर आफूले कतै पनि टिप्पणी नगरेको दाबी गरेका छन्। आफूले देशको स्थायित्वका लागि यस्तो भन्दा एकथरिले यस्तो गलत हल्ला फैलाएको...

RECENT POSTS

HOT NEWS