छ हजार ५८६ मत ल्याएर छत्रकोटमा एमालेका पाण्डे विजयी

तम्घास । गुल्मीको छत्रकोटमा नेकपा एमालेका रामप्रसाद पाण्डे विजयी हुनुभएको छ । उहाँले छ हजार ५८६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अनन्तराम पौडेलले पाँच हजार ९४८ मत प्राप्त गर्नुभएको...

स्वतन्त्र उम्मेद्वार बालेनकाे अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणना अनुसार स्वतन्त्र उम्मेद्वार बालेनले अग्रता कायम राख्दै मतान्तर लगातार बढाइरहेका छन्। पछिल्लो मतपरिणाम अनुसार १४ हजार ३ सय २६ मतगणना हुँदा बालेनले ५ हजार ४४६ मत प्राप्त गरेका छन्...

पोखरा महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।जारी मतगणनामा आठ हजार ६९३ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले...

भक्तपुरको दुई वडामा कांग्रेस विजयी

काठमाडौं । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका सिजन कार्की १२ सय २५ मतसहित विजयी हुनुभएको छ। कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ईश्वर थापा १२ मतले पराजित भएकाे छ ।  साथै...

कीर्तिपुर नगरपालिकामा प्रमुखमा कांग्रेसको अग्रता, वडा १, २, ३ मा विजयी

कीर्तिपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले दुई हजार ६२० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशरत्न बज्राचार्यले एक हजार ६०५ प्राप्त...

एक वडाको मतगणनालाई ४० घण्टा !

काठमाडाैं ।  काठमाडाैंको कागेश्वरी मनोहरा नगरपालिकाको एउटा वडाको तीन हजार १०० मतगणना गर्न करिब ४० घण्टा लाग्ने भएको छ । वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन सकिएपछि त्यसै रात २ बजेदेखि नगरको १...

जोशीपुर–१ मा नागरिक उन्मुक्ति पार्टी विजयी

धनगढी । कैलालीको जोशीपुर नगरपालिका–१ को वडा अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरी प्यानलसहित विजयी हुनु भएको छ । ७७३ मत प्राप्त गरेर उहाँ वडा अध्यक्षमा विजयी हुनु भएको हो । महिला वडा सदस्यमा सरस्वती चौधरी,...

नवनिर्वाचित वडा सदस्यको निधन

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडासदस्य अटल सुर्यमगरको निधन भएको छ । चौबिसे गाउँपालिकाको सदरमुकाम राजारानी बजारस्थित मतगणनास्थलमा राति ८ बजेतिर बसिरहेको अवस्थामा अचानक बेहोस् भएका ५२ वर्षीय सुर्यमगरको उपचारको...

मुल्यबृद्धि तत्काल खारेज गर्न जाेडदार माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा बढाएको मुल्यबृद्धि तत्काल खारेज गर्न जाेडदार माग गरेको छ । सो संगठनका अध्यक्ष प्रकाश शाहीले आज ५८ औँ विद्यार्थी दिवसको शुभकामना र पेट्रोलियम पदार्थको मुल्यबृद्धि...

बालेन शाह २९७ मतका साथ अग्रस्थान

काठमाडौं । काठमाडौं महानगरको ताजा मत परिणामअनुसार ९०४ मतको गणनामा बालेन शाह २९७ मतका साथ अग्रस्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले २१६ मत ल्याएका छन्। त्यस्तै, कांग्रेसकी सिर्जना सिंहले १९९ मत ल्याएकी छन्।...

RECENT POSTS

HOT NEWS