त्रियुगा नगरपालिकामा मतगणना सुरु

उदयपुर । त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ । बहुमत दलहरूले वडानम्बर १२ मा पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए । ‘निर्वाचन आयोगबाट...

धरानवासीलाई खानेपानीको व्यवस्था गरेपछि मात्रै मेरो जीत हुन्छ : प्रमुख साम्पाङ

धरान । स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ)लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि...

कामपाकाे मेयर उपमेयरमा बालेन र सुनिता अगाडि

काठमाडौं । कामपाकाे पछिल्लो मत परिणाममा पनि मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह अन्य उम्मेदवारभन्दा निकै अगाडि पुगेका छन् । भर्खरै एक लाख १२ हजारभन्दा बढी मत गणना हुँदा बालेन केशव स्थापित र सिर्जना...

नागार्जुन नगरपालिकामा नेपाली कांग्रेसकाे जित

काठमाडौं । नागार्जुन नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। नि-वर्तमान मेयरसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले १० हजार १ सय ८६ मत ल्याएर पुनः मेयरमा निर्वाचित भएका हुन्। उनले...

हालसम्म कामपाकी उपमेयर सुनिता डंगोलले १३ हजार ४ सय ८ मत पाइन्

काठमाडौं। काठमाडौं महानगरपालिकामा उपमेयरकी उम्मेदवार सुनिता डंगोललाई प्रतिस्पर्धीको भन्दा झण्डै चार गुना मत प्राप्त भएको छ । निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार एमाले उम्मेदवार सुनिताले निकै ठूलो मतान्तरमा अग्रता लिनुभएको हो । आयोगले ३५ हजार...

स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन

काठमाडौं । गत वैशाख ३० गते स्थगन भएकामध्ये बारा र रौतहटसहित विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । रौतहटको गरुडा नगरपालिका वडा नं. ७, बौधीमाई नगरपालिकाको वडा नं. १, २...

स्थानीय चुनावमा तराजुको पहिलो विजय!

काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले स्थानीय निर्वाचनमा खाता खोलेको छ। बाराको फेटा गाउँपालिका वडा नं ६ को वडाध्यक्षमा विवेकशील साझा पार्टीका मौलाना मिरहमजा ठकुराइ आफ्नो टिम सहित विजयी भएका हुन्। सदस्यमा पार्टीकै कुदरत...

गल्छीमा एमालेका खतिवडा र कांग्रेसका तिवारी निर्वाचित

धादिङ । धादिङको गल्छी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका केदार खतिवडा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका कृष्णहरि श्रेष्ठ २५२ मतान्तरले पराजित भए । श्रेष्ठ गठबन्धनका साझा उम्मेदवार हुन् । उनी दोस्रो...

बाँफिकोटमा ४ हजार ४५५ मत ल्याएर कांग्रेसका बाँठा विजयी

मुसीकोट । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस उम्मेदवार जनककुमार बाँठा विजयी हुनुभएको छ । उहाँले ४ हजार ४५५ मत ल्याएर जित हाँसिल गर्नुभएको हो । बाँठाका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर ४...

मोदी आजै स्वदेश प्रस्थान गर्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन् । मोदी २५६६औँ बुद्ध पुर्णिमाको अवसरमा नेपाल आएका हुन् । बिहान १०ः४० बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका मोदीलाई नेपालका प्रधानमन्त्री...

RECENT POSTS

HOT NEWS