नगरसभाको पहिलो बैठक सोमबार ४ बजे बस्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नगरसभाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । मेयर पदको सपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार निर्णय गरेका हुन् । नगरसभाको पहिलो बैठक सोमबार ४ बजे...

नवनिर्वाचित मेयर बालेन्द्र साहले पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् । नेपाली भाषामा...

कामपा प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यले आज पदबहाली गर्दै

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यले आज पदबहाली गर्ने भएका छन्। महानगरपालिकाका प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र शाह र उपप्रमुखमा नेकपा एमालेकी सुनिता डङ्गोल निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार आज...

गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार तयार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यसैवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावसमेत सफलताका साथ सम्पन्न गरी मुलुकमा जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च...

जबर्जस्ती करणीसम्बन्धी व्यवस्थालाई पीडितमैत्री हुने गरी संशोधन गर्ने

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले जबर्जस्ती करणीसम्बन्धी व्यवस्थालाई पीडितमैत्री हुने गरी संशोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा कसुरमा काबु बाहिरको परिस्थितिमा कानूनले तोकेको...

प्रतिनिधि सभाको बैठक १५ मिनेट स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।   प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बिहीवारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी...

राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रमले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले पेट्रोलियम पद्धार्थको विकल्प दिनुपर्ने र परम्परागत सीपमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी...

गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन शुक्रबार

काठमाडौं  । गोकर्णेश्वर नगरपालिकाको कार्यपालिकाको निर्वाचन जेठ १३ गते शुक्रबार हुने भएको छ । नगर कार्यपालिकाको निर्वाचनका लागि दुई दलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिनुभयो । निर्वाचनका लागि नेपाली कांग्रेस र...

कामपा १९ मा १ हजार २०० मत लिएर कांग्रेसका राजेशकुमार श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका- १९ को वडाअध्यक्षमा नेपाली कांग्रेसका राजेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठ एक हजार २०० मतसहित विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्रमान मुनिकारले ७४१ मत प्राप्त गर्नुभयो । सो वडाको महिला...

सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम पूरा गर्ने

काठमाडौं । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम पूरा गर्न गर्ने भएको छ । कलाकारहरू सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आबद्ध ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले आर्थिक अभाव भन्दै निर्माण अलपत्र पारेको...

RECENT POSTS

HOT NEWS