बलात्कार मुद्दामा हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्ने
काठमाडौं । नेकपा (एमाले)का सांसद गंगा चौधरी सत्गौवाले बलात्कार मुद्दामा हदम्याद राखिएन भने मुद्दाको चाङ लाग्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफल भाग लिनुहुँदै सांसद...
यी मन्त्री नियुक्त भए लगत्तै सम्पती विवरण सार्वजनिक गर्ने परम्परा तोड्दै विदा
काठमाडौं । पहिलो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारका चार मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नै नगरी बाहिरिएका छन् । मन्त्री नियुक्त भए लगत्तै सम्पती विवरण सार्वजनिक गर्ने परम्परा तोड्दै देउवा सरकारका चार मन्त्री आफ्नो जिम्मेवारीबाट...
जलवायु परिवर्तनका असरबाट नेपालजस्ता मुलुक बढी प्रभावित छन् : प्रम देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा आज संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको उल्लेख गर्नुभएको छ ।
विश्व वातावरण...
कामपाका मेयर बालेन्द्र साह प्रचण्ड भेट्न खुमलटारमा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शीर्ष नेतासँग भेट तीब्र पारेका छन्। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका साहले पूर्वप्रधानमन्त्री एवम् माओवादी...
आगामी असोजमा विप्लव नेकपाकाे महाधिवेशन
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष विप्लवले सम्पूर्ण परिवर्तनकारी शक्तिलाई एकता गर्दै, समान विचार भएकासँग बहस र छलफल गर्ने...
आजको प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनजीवन प्रभावित संकल्प प्रस्ताव पेस हुने
काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनजीवन प्रभावित भएको भन्दै दर्ता गरिएको संकल्प प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ।
प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक विशाल भट्टराईले पेस गर्ने सो संकल्प प्रस्तावललाई एमाले...
सामाजिक सुरक्षाका विषयमा नेपालले लिएको दृष्टिकोण बुझेन : पूर्व स्वास्थ्यमन्त्री थापा
काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रम बिमा कम्पनीमार्फत् अघि बढाउने अर्थमन्त्री जननार्दन शर्माको योजनाको पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विरोध गरेका छन्। नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापाले सामाजिक सुरक्षाका विषयमा नेपालले लिएको दृष्टिकोण नै शर्माले...
काठमाडौंकी उपमेयर सुनिता डंगोलको पहिलो निर्णय
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर तथा न्यायिक समितिकी प्रमुख सुनिता डंगोलले पदबहाली गरेलगत्तै महिला संरक्षणका लागि ‘महिला सेल’ गठन गर्ने निर्णय गरेकी छन्। न्यायिक समिति प्रमुखको हैसियतमा यो उनको पहिलो निर्णय हो । महानगरपालिकाका...
सत्ता साझेदार गठबन्धनको बैठक जारी
काठमाडौं । सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठक जारी रहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्नबाट बैठक सुरु भएको जानकारी राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले दिनुभयो ।
उपाध्यक्ष पौडेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र...
कामपाका नवनिर्वाचित १ सय ६० जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृतले प्रमाणपत्र प्रदान
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा सोमबार आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित बालेन्द्र शाहलाई शपथ गराएका थिए।
सो लगत्तै...
























