विदेशीको हस्तक्षेप स्वीकार्य छैन : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वैदेशिक सहायता र ऋण वा अनुदान लिने सर्तबारे पुनरावलोकन गर्नुपर्ने जनाएका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले सो धारणा राखेका हुन् ।...
विनियोजन विधेयकमाथिको छलफल जारी
काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथि मन्त्रालयगत छलफल जारी रहेको छ ।
बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री...
सांसद पोखरेलले सैन्य भ्रमणको उद्देश्यबारे सदनलाई जानकारी गराउनुपर्ने
काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले नेपाल अमेरिकी सैनिक र रणनीतिक कार्यक्रममा जोडिन खोजको हो ? भनी सरकारलाई प्रश्न गरेका छन् ।
नेपाल र अमेरिकाबीच स्टेट पार्टनरसिप प्रोग्रामको सम्झौता हुन लागेको...
नगरप्रमुखको कार्यकक्षमा प्रधानमन्त्री देउवाभन्दा माथि ओलीको तस्बिर
तनहुँ । तनहुँको एक पालिकाको प्रमुखले आफ्नो कार्यकक्षमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखेको पाइएको छ । एक राजनीतिक पार्टीका अध्यक्षको तस्विर राखेको भन्दै सेवाग्राहीले विरोध जनाएका छन् ।
भिमाद नगरपालिकाको प्रमुख दधिराज सुवेदीको...
संघिय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ : कमल थापा
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संघिय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने जनाएका छन् । उनले संघिय संरचनामा एउटा केन्द्रीय सरकार र अझ बढि अधिकार सम्पन्न स्थानीय तहको संरचना निर्माण...
एकीकृत समाजवादीमा आन्तरिक विवाद उत्कर्षमा
काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन पार्टीमा...
संविधान संशोधन गरेर ७० वर्ष उमेर पुगेकालाई चुनावमा उठ्न नपाउने व्यवस्था गरौं : भट्टराई
काठमाडौं । एमाले सांसद तथा पूर्वमन्त्री योगेश भट्टराईले संविधान संशोधन गरेर ७० वर्ष उमेर पुगेका व्यक्तिहरूलाई राज्यका कुनै पनि पदका लागि हुने चुनावमा उठ्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले सबै राजनीतिक दललाई...
प्रजिना दर्नालको अध्यक्षतामा ५२ सदस्यीय मुल ईकाई कमिटी गठन
काठमाडौं । अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पस इकाई समितिको प्रथम इकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले प्रजिना दर्नालको अध्यक्षतामा ५२ सदस्यीय मुल ईकाई कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा बबिता बिष्ट, सचिवमा प्रिमिता...
बिप्लव नेतृत्वको नेकपाद्वारा १० दिने संघर्षका घोषणा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले देश र नेपाली जनताको जीवनमा पैदा भएका गंभिर समस्याको समाधानार्थ तात्कालीक र दीर्धकालिन मुद्धालाई लिएर जनसंघर्षको घोषणा गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार एक बिज्ञप्ति जारी गर्दै...






















