ललितपुरमा भेटरीनरी एम्बुलेन्स सञ्चालन

ललितपुर । ललितपुर महानगरपालिकाले सडकमा रहेका घाइते जनावरलाई अस्पताल पुर्‍याउन  बुधबारदेखि भेटरीनरी एम्बुलेन्स सञ्चालनमा ल्याएकाे छ ।  जनावरको अधिकारका लागि लामो समयदेखि काम गरिरहेको संस्था स्नेहाज केयरसँगको सहकार्यमा महानगरले भेटरीनरी एम्बुलेन्स सेवा सुरु गरेको...

आज बस्दै सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्दै छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक सूर्य किरणले दिनुभएको जानकारी अनुसार समसामयिक विषयमा छलफल गर्न सो बैठक बस्न...

कांग्रेसले विदेशमा रहेका नेपाली मतदाताले पनि निर्वाचनमा मत हाल्न पाउने गराउने

काठमाडाैं । विदेशमा रहेका नेपाली मतदाताले पनि निर्वाचनमा मत हाल्न पाउने व्यवस्थाका लागि सत्तारूढ नेपाली कांग्रेसले निर्वाचन आयोगमा ध्यानाकर्षण गराउने भएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंगलबार निर्वाचन आयोग पुगेर यसबारे प्रमुख निर्वाचन आयुक्त...

‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन

काठमाडौं ।  पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने भएका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि जनाए । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा...

प्रम देउवाले विभाग गठन गरिने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गतेभित्रै विभाग गठनको तयारी थालेका छन् । नवनिर्वाचित कार्यसमितिले सपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारी गरेका...

समाजवादीका मन्त्री हेरफेर हुने

काठमाडौं । एकीकृत समाजवादीबाट सरकारमा गएका मन्त्रीहरु बाहिरएर बुधबारसम्म नयाँ टिम भित्रने भएको छ। जेठ २२ गते समाजवादीले आफ्ना मन्त्रीहरु हेरफेर गर्ने औपचारिक निर्णय गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे पनि रोकिएको थियो। समाजवादीका अध्यक्ष माधवकुमार...

ओलीको आरोप : व्यापारीका प्रतिनिधि राखेर बजेट बनाइयो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको आरोप लगाएका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा भएको प्रशिक्षण कार्यक्रममा ओलीले मन्त्रिपरिषद र मन्त्रीहरुले समेत थाहा नपाई...

 बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा

काठमाडौं । बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आव २०७९-०८० का लागि बजेट प्रस्तुत गर्दै यसअघि वितरण हुँदै आएको उत्पादनमा...

एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी छैन : कानुनमन्त्री कोइराला

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले नेपाल सरकारको राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको स्पष्ट गर्नुभएको छ । उहाँले यस विषयमा भ्रममा नरहन पनि सबैमा स्पष्ट गर्नुभएको...

अमेरिकी प्रभुत्व स्विकार्य छैन , देशको स्वाधिनताका लागि अन्तिमसम्म लड्छौ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले नेपाललाई अमेरिकी प्रभुत्व स्विकार्य नभएको बताएको छ। सो पार्टीका केन्द्रिय सदस्य तथा काठमाडौ जिल्ला इन्चार्ज माइला लामाले अमेरिकी सेनाका जर्नेल तथा हिन्द प्रशान्त क्षेत्रका सैन्य कमान्डर चर्ल्स ए फ्लिप...

RECENT POSTS

HOT NEWS