अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने वातावरण नेपालमा बन्दै

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने वातावरण नेपालमा बन्दै गरेकाे बताउनुभएकाे छ । ललितपुरमा शनिबार आयोजित कार्यक्रममा उहाँले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना...

निजगढमा पनि विमानस्थल बनाउन विकल्प खुला

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र...

सङ्घीय संसदअन्तर्गत शुक्रबार राष्ट्रिय सभाको बैठक सुरु

काठमाडौं । नयाँबानेश्वरस्थित सङ्घीय संसदअन्तर्गत शुक्रबार राष्ट्रिय सभाको बैठक सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथिको दफाबारे छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यस्तै स्वास्थ्य...

प्रचण्डद्वारा सबै माओवादी एकीकृत हुन आउन आह्वान

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  सबै पूर्वमाओवादीहरुलाई एकतामा आउन अपिल गरेका छन्। बुधबार पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देशलाई वैज्ञानिक समाजवादको दिशामा लैजान सबै माओवादी केन्द्रीकृत र एकीकृत...

नेकपा एकता राष्ट्रिय अभियान केन्द्रीय कमिटीको पहिलो बैठक सम्पन्न

काठमाण्डौ / यही असार ११ गते ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा सम्पन्न भएको नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो राष्ट्रिय भेलाले ६९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । भेलाले २१ सदस्यीय राष्ट्रिय परिषद र १५ सदस्यीय...

आज राष्ट्रिय स्वतन्त्र पार्टीकाे पत्रकार सम्मेलन

काठमाडाैं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो...

एमालेमा प्रवेश गर्दै लोसपाका नेता गुप्ता

काठमाडाैं । लोकतान्त्रिक समाजवादी नेपालले पार्टीको नेता अजय गुप्ता एमालेमा प्रवेश गर्ने भएका छन् । रौतहट गौरका पूर्व मेयर समेत रहेका लोसपाका नेता गुप्ता साउन २३ गते एमालेमा प्रवेश गर्ने भएका हुन् । नेता...

गठबन्धनले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय

काठमाडौं ।  सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकलाई अगाडि बढाउने प्रस्ताव गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्री...

हाम्रो संस्कृति प्रवर्द्धनका लागि छुट्टै कानुनी व्यवस्थामार्फत प्रतिष्ठान स्थापना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको भाषा, साहित्य एवम् संस्कृतको प्रवर्द्धनमा प्रज्ञा प्रतिष्ठानले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । प्रतिष्ठानको ६५ औं वार्षिकोत्सबको अवसरमा बिहीबार आयोजित राष्ट्रिय कविता महोत्सवमा उहाँले सो कुरा बताउनुभएको हो...

माकुनेकाे एस पार्टीले प्रम देउवालाई मन्त्री हेरफेर गर्न दबाव दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीले निर्णय गरेअनुसार तत्काल मन्त्री हेरफेर गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिने भएको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले मन्त्री हेरफेर गर्ने निर्णय तरुन्त कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई...

RECENT POSTS

HOT NEWS