ऊर्जामन्त्री भुसालसँग भारतीय राजदूतको शिष्टाचार भेट
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा बुधबार भएको भेटवार्तामा उहाँहरूबीच नेपाल र भारतबीचको आपसी सम्बन्ध र सहयोगका विषयमा छलफल...
आज अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज पदबाट राजीनामा दिने भएका छन्।
आज बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिन लागेको अर्थ मन्त्रालयनिकट स्रोतले जानकारी गराएका छन् । बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक...
काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था केन्द्रकै मातहतमा राख्न सुझाव
काठमाडौं । सांसदहरुले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था केन्द्रकै मातहतमा राख्न सुझाव दिएका छन्।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६...
अर्थमन्त्रीविरूद्वा युवा संघ सडकमा उत्रिए
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको बर्खास्तीको माग गर्दै नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपाल सडकमा उत्रिएको छ ।
युवा संघ नेपाल ‘राष्ट्रघाती’ अर्थमन्त्रीको राजीनामा होइन अब बर्खास्त गर भन्दै विरोधमा उत्रिएको हो ।
युवा संघ नेता/कार्यकर्ता...
आज ६ वाम घटकले नागरिकता विद्येयक खारेजीको माग गर्दै विरोध प्रदर्शन गर्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी लगायत देशका जिम्मेवार ६ वाम घटकले सरकारले हालै ल्याएको नागरिकता विद्येयकमा राष्ट्रघाती बिदेशमुखी प्राबधानहरु रहेको र त्यसको खारेजीको माग गर्दै आज असार २१ गते मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन...
जसपामा भट्टराई पक्षबाट मन्त्री हेरफेरको निर्णय अस्वीकार
काठमाडाैं । जनता समाजवादी पार्टी नेपालमा डा.बाबुराम भट्टराई पक्षले पार्टीबाट भएको मन्त्री हेरफेरको निर्णयलाई अस्वीकार गर्ने भएको छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले ‘एकलौटी निर्णय गरेको’ भन्दै भट्टराई पक्षले त्यसलाई कार्यान्वयनमा नल्याउन दबाब दिन आजै...
जसपाका प्रदेश सांसद निष्कासित
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश सांसदलाई पार्टीबाट निष्काशन गरेको छ।
महोत्तरी क्षेत्र नंं ४ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य कौशल कुमार यादवलाई जसपाले साधारण सदस्य समेत...
माओवादी गाँउमा मजबुत बन्दै गएको छ : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी गाँउमा मजबुत बन्दै गएको बताएका छन् । कांग्रेस शहरको तुलनामा गाँउमा कमजोर बनेको, एमाले गाँउ र सहरमा उस्तै देखिएको र माओवादी केन्द्र भने सहरमा भन्दा...
लोकल्याकारी विज्ञापन वितरण गर्दै मधेस प्रदेश सरकार
जनकपुरधाम । मधेस प्रदेश सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने भएको छ । मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले ‘मधेस प्रदेश लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ ’र ‘मधेस प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बीमा कार्यविधि–२०७९’ स्वीकृत...
प्रज्ञा भवनमा सुरु भयो माओवादीको केन्द्रीय समिति बैठक
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ । गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन गर्न सकेको छैन । कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समितिको बैठक...
























