सभामुख सापकोटाले सङ्घीय संसदका दुवै सदनबाट पारित भएका पाँच विधेयक प्रमाणित
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसदका दुवै सदनबाट पारित भएका पाँच वटा विधेयक प्रमाणित गरेका छन् । सभामुख सापकोटाले संसदको दुवै सदनबाट विभिन्न मितिमा पारित भएका विधेयकहरु मङ्गलबार प्रमाणित गरेका हुन् ।
लोकसेवा...
पर्यटनमन्त्री श्रेष्ठद्वारा पर्यटन क्षेत्रलाई उकास्नका लागि केही दिनमै रणनीतिक योजना सार्वजनिक गरिने
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रलाई उकास्नका लागि केही दिनमै रणनीतिक योजना सार्वजनिक गरिने जनाएका छन्।
पर्यटन क्षेत्रलाई कसरी पहिला (कोभिड महामारी पूर्व)को अवस्थामा फर्काउने भन्नेमा आफू र आफू नेतृत्वको...
राष्ट्रियसभाबाट तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी विधेयक पारित
काठमाडौं । राष्ट्रियसभाबाट तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ सर्वसम्मतिबाट पारित भएको छ । राष्ट्रियसभाको मङ्गलबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
प्रतिनिधिसभाबाट सन्देशसहित...
राष्ट्रियसभाको शून्य समय : तुइनबाट खसेर मृत्यु हुने घटना बढ्दो
काठमाडौं । सरकारले मुलुकका विभिन्न स्थानमा नदी पार गर्न प्रयोग गरिँदै आइएको तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । तर लक्ष्य अनुसार काम सम्पन्न हुन नसक्दा अझै पनि नागरिकले अनाहकमा...
जसपा बाबुराम पक्षीय बैठक बस्दै
काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा) बाबुराम पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ ।
जडिबुटीको रोयल जडीबुटी पार्टी प्यालेसमा बस्ने तय भएको बैठकमा भट्टराईले समसामयिक राजनीतिक तथा पार्टीको विषयवस्तु समेटेर प्रस्तुत गर्ने कार्यपत्रमाथी छलफल...
चिनियाँसँग नेपालले अनुदानमात्र स्वीकार गर्न सक्ने : प्रम
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुदृढ नभएकाले नेपालले चीनबाट ऋण नभई अनुदान मात्र स्वीकार गर्न चाहेको बताएका छन् ।
आइतबार बेलुका बालुवाटारमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओसँगको...
‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे छलफल
काठमाडौं । नेपाल सरकारले संघीय संसद्मा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाँणले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका छन्।
सोमबार बिहान...
राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा
काठमाडौं । भोलि असार २६ र २७ गते दुई दिन काठमाडौंको पशुपतिक्षेत्रमा सञ्चालन हुने राष्ट्रिय धर्म संस्कृति सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ।
राप्रपा नेपाल आबद्ध राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा हुने कार्यक्रमको तयारी...
प्रतिनिधिसभाबाट तीन विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’...
अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन
काठमाडाैं । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएको विषयमा ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गर्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित भएको छ ।
सभामुख अग्नि सापकोटाले राखेको ११ सदस्य विशेष छानबिन...
























