कोमाबाट ब्युँतियो एमाले एकताका लागि गठन गरिएको कार्यदल
काठमाडाैं । एमाले एकताका लागि गठन गरिएको कार्यदल डेढ महिनासम्म कोमामा रहेर ब्युँतिएको छ । यससँगै सोमबार नै कार्यदलको बैठक बसेको छ । छलफल सकारात्मक भएको वार्तामा सहभागी नेताले बताएका छन् । बैठकमा विगतमा...
प्रधानमन्त्री ओलीको पक्षमा जनकपुरमा शक्ति प्रदर्शन
जनकपुरधाम । नेकपा एमालेको राष्ट्रिय युवा संघ नेपालले प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा शक्ति प्रदर्शन गरेको छ ।
शक्ति प्रदर्शनका क्रममा यूवा संघका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा र जसपा अध्यक्ष उपेन्द्र यादवसहित...
निर्वाचन आयोगले मतदान तालिका सार्वजनिक
काठमाडाैं । निर्वाचन आयोगले आउँदो कार्तिक र मंसिरका लागि तोकिएको मध्यावधि चुनावको लागि कार्यतालिका तयार पारेको छ । आयोगले चुनावको उम्मेदवारी दर्ता, मतदान लगायतका तालिका सार्वजनिक गरेको हो ।
कार्यतालिका अनुसार पहिलो चरणमा हुने चुनावका...
नेतृ पम्फा भुसाललाई मातृ शोक
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ।
उनकी आमा इन्द्रकलाको सोमबार बिहान ९३ वर्षको उमेरमा आफ्नै निवास ललितपुरमा निधन भएको हो।
उनको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...
रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्मा ६७ वर्षकाे उमेरमा निधन
काठमाडाैं । सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ।
६७ वर्षीय बर्मालाई स्वास्थ्यमा समस्या भएपछि एक साताअगाडि काठमाडौं ल्याइएको थियो। उनको मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो।
उनको उपचारको क्रममा गए राति निधन भएको हो।...
सरकारले बाढी पहिरोले घरबार गुमाएकालाई ५० हजार दिने
काठमाडौं । सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरुको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजार रूपैयाँका दरले रकम उपलब्ध गराउने गरि प्रक्रिया अघि बढाएको छ।
राष्ट्रिय सभाको आइतबारको बैठकमा समसामयिक विषयमा जानकारी दिँदै गृहमन्त्री विष्णु पौडेलले...
शिक्षामन्त्री श्रेष्ठ विरुद्ध रुपा सुनारबाट उजुरी दर्ता [उजुरी सहित]
काठमाडाैं । सञ्चारकर्मी रुपा सुनारले आफूमाथि जातीय छुवाछुत गर्नेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन्। उनले दलित भएको भन्दै कोठा भाडामा नदिने घरधनी सरस्वती प्रधानका साथै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, जिल्ला सरकारी...
एमालेको बैठकमा संघीयताको उपादेयताका बारेमा समीक्षा गर्ने प्रस्ताव पेश
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा संघीयताको उपादेयताका बारेमा समीक्षा गर्ने प्रस्ताव पेश भएको छ । केन्द्रीय सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले संघीयताका समीक्षा हुनुपर्ने प्रस्ताव राखेका हुन् । बस्नेतले धर्म निरपेक्षताको...
विप्लव नेकपाद्वारा चुरे दोहन नरोके कठोर कदम चाल्ने चेतावनी
काठमाडौं । विप्लव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुरे दोहन नरोके कठोर कदम चल्न बाध्य हुने चेतावनी दिएको छ । नेकपा अर्घाखाँचीका सेक्रेटरी खेम घर्ती र कपिलवस्तुका सेक्रेटरी कमल केसीले संयुक्त रुपमा भेट गरी चुरे...
अदालतमा पेस भएको हस्ताक्षर फिर्ता लिन दिएको अल्टिमेटमको कुनै अर्थ नहुने
काठमाडौं- नेकपा (एमाले)की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा पेस भएको हस्ताक्षर फिर्ता लिन दिएको तीनदिने अल्टिमेटमको कुनै अर्थ नहुने जनाएकी छन्।
शुक्रबार ओलीपक्षको केन्द्रीय कमिटी बैठकले नेपाली...










![शिक्षामन्त्री श्रेष्ठ विरुद्ध रुपा सुनारबाट उजुरी दर्ता [उजुरी सहित]](https://swaviman.com/wp-content/uploads/2021/07/1625391127_Rupa-Sunar-Supreme-Court-324x235.jpg)












