प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडाैं । प्रतिनिधि सभा विघटनविरूद्ध प्रदर्शनमा उत्रिएका पाँच विपक्षी गठबन्धनका भातृ विद्यार्थी संगठनले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गरेका छन्। आन्दोलनरत विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन्। प्रहरीले धरपकड गर्दा २ जना विद्यार्थी सामान्य...

गृहमन्त्री पौडेलद्वारा बाढीपहिरोमा परेकालाई तत्काल उद्धार गर्न निर्देशन

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री बिष्णु पौडेलले बाढीपहिरोलगायत विपदमा परेकालाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन्। उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएर काम गर्न पनि उनले निर्देशन दिएका छन्।  गृह मन्त्रालयमा आज बसेको विपद...

कांग्रेसको पदाधिकारी बैठक स्थगित

काठमाडाैं । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।  आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक स्थगित भएको सूचना पदाधिकारीलाई पठाइएको छ । महाधिवेशन सम्बन्धी विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले...

नेपाली काँग्रेसको पदाधिकारी बैठक २ बजे बस्दै

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ । काँग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी एवम् पूर्वपदाधिकारीहररूलाई पार्टी कार्यालय सानेपामा बैठक बोलाउनुभएको काँग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिनुभएको छ । बैठकमा काँग्रेसको आसन्न...

एमालेको दशौं महाधिवेशन आयोजक कमिटी औपचारिक रुपमा भंग

काठमाडौं । सर्वोच्च अदालतले अवैद्य भनेको नेकपा (एमाले)को दशौं महाधिवेशन आयोजक कमिटी औपचारिक रुपमा भंग भएको छ । बुधबार बालुवाटारमा बसेको अन्तिम बैठकसँगै आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएको हो । एमालेका प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार...

डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु भएको छः उपप्रधानमन्त्री

काठमाडौं ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले डिजिटल अर्थतन्त्र निर्माणको युग शुरु भएको बताउनुभएको छ । मिडिया इन्टरनेसनलको आठौं वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले पछिल्लो समयमा कोभिडपछि उत्पन्न परिसिस्थतिमा डिजिटलाईजेसनको अभ्यास बढ्दै...

राष्ट्रपति भण्डारीलाई मुद्दा लाग्दैन : अधिवक्ता पन्त

काठमाडाैं । बरिष्ठ अधिवक्ता सुशील पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मुद्दा नलाग्ने जनाएका छन् । विघटन मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक इजलासमा बहस गर्दै पन्तले भने–‘राष्ट्रपतिलाई त मुद्दा लाग्दै लाग्दैन ।’ संसदीय शासन पद्दतिमा...

सरकारबाट संसदीय प्रणालीमाथि आक्रमण हुँदा राजनीतिक उपलब्धि संकटमा

काठमाडाैं । सभामुख अग्नि सापकोटाले बारबार संसद् विघटन गरी सरकारले संसदीय प्रणालीमाथि नै प्रहार गरेको टिप्पणी गरेका छन्। बुधबार संसद् दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले संसदमाथि सरकारबाट पटक–पटक आक्रमण हुँदा लामो संघर्षबाट...

महान्यायाधिवक्ता पाण्डेयद्वारा प्रमको राजीनामा बारेमा यस्ताे तर्क राखे !

काठमाडौं । नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले नेपालको संविधानले वर्तमान अवस्थामा प्रधानमन्त्रीले राजनीनामा दिने विषयमा संविधानले परिकल्पना नगरेको तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन...

ओली आफ्नाे स्वार्थका लागि जस्तो सुकै सम्झौता गर्न सक्ने प्रचण्डकाे टिप्पणी

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओलीसँग संगत गरेर तीन वर्षमा आफूले दुखः पाएको जनाएका छन् । ओली विचित्र खालको मान्छे भएको र स्वार्थका लागि जस्तो सुकै सम्झौता गर्न सक्ने खालको भएको टिप्पणी...

RECENT POSTS

HOT NEWS