अहिलेको राजनीतिमा स्वार्थको किनबेचको महत्व : प्रधानमन्त्री
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीले राजनीतिक स्वार्थको व्यापार नगरी सिद्धान्तको पक्षपोषण गरेको जनाएका छन्।
जननेता भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित विचार गोष्ठी तथा पुरस्कार कार्यक्रममा नेकपा (एमाले)...
राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले सिंगो कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न आग्रह गरेका छन्।
एमाले तत्कालीन महासचिव स्वर्गीय मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीको अवसरमा वक्तव्य जारी गर्दै नेता नेपालले...
गण्डकीका मन्त्रीलाई जिम्मेवारी तोक्न सकस
काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले १५ दिन भइसक्दा पनि मन्त्रीहरूलाई मन्त्रालय तोकेर जिम्मेवारी दिन सकेका छैनन्।
मुख्यमन्त्री नेपालीले अधिकांश मन्त्रालय आफैँसँग राखेका छन्। उनले आज दुई मन्त्रीलाई भने जिम्मेवारी दिएको जानकारी प्रदेश...
लोकतन्त्र रक्षाका लागि कांग्रेसको भूमिका महत्वपूर्ण : उपसभापति गच्छदार
काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले कांग्रेसको स्थापना लोकतन्त्र रक्षाका लागि भएको जनाउनु भएकाे छ ।
लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’...
पेट्रोलयम पदार्थमा मूल्य वृद्धिको विरोधमा नेविसंघ
कपिलवस्तु । सरकारले पटक पटक पेट्रोलयम पदार्थमा मूल्य वृद्धि गरेका निर्णयको नेपाल विद्यार्थी संघ बुद्धभुमी नगरपालिकाले विरोध गरेको छ । शनिबार नेविसंघ बुद्धभुमी कपिलवस्तुको आयोजनामा पुर्व पश्चिम राजमार्गको गोरुसिंगे बजारमा प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागी...
आज महाधिवेशन केन्द्रित बैठक बस्दै कांग्रेस
काठमाडाैं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।
सभापति शेरबहादुर देउवाले महाधिवेशन केन्द्रित हुने गरी पदाधिकारी बैठक आइतबार दिउँसो २ बजेका लागि बोलाएका छन्।
पार्टी मुख्यसचिव कृष्णप्रसाद...
एमाले प्रवेश गरेका नेताहरु आन्तरिक छलफलमा
काठमाडौं । नेकपा (माओवादी केन्द्र) परित्याग गरि एमाले प्रवेश गरेका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । सांसद र मन्त्री दुवै पदबाट मुक्त भएपछि उनीहरु अब कसरी अघि बढ्ने ? भन्नेबारे निश्कर्ष निकाल्नको लागि राजधानीको...
निलम्वित तीनै जना मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा
सुर्खेत । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभाका तीनजना सांसदलाई एक महिनाका लागि निलम्वन गरेको छ । शुक्रबारको एमाले प्रदेशसभा संसदीय दलको बैठकले गत वैशाख ३ गते फ्लोरक्रस गरेर मुखयमन्त्री महेन्द्रबहादुर शाहीलाई सघाएका अम्मरबहादुर थापा, कुर्मराजशाही...
राजसंस्था पुनर्स्थापना गराउन अग्रसर हुँदै प्रचण्ड
https://youtube.com/watch?v=H7FxLdV5SpE&feature=share
लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको नेपालको नक्सा कसैले मेटाउन सकिदैन
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको नेपालको चुच्चे नक्सा अब कसैले पनि मेटाउन नसक्ने बताउनुभएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्नुहुदै प्रधानमन्त्री ओलीले इतिहासमै पछिल्लो समय...






















