वसन्तकुमार नेम्वाङद्वारा थप चार मन्त्रालयको पदभार ग्रहण

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले हिजाे थप चार मन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ । मन्त्री नेम्वाङले शुक्रबार सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, शहरी विकास र खानेपानी मन्त्रालयको जिम्मेवारी...

एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिहरु पदमुक्त

काठमाडौं । नेकपा(माओवादी केन्द्र)बाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिहरु पदमुक्त भएका छन् । माओवादी केन्द्रबाट २०७४ को स्थानीय तहमा निर्वाचित ३ पालिका प्रमुख, ६ उपप्रमुख, १ नगर कार्यपालिका सदस्य, ४ जना वडाध्यक्ष नेकपा एमाले प्रवेश...

विपत्तिको जोखिमबाट जाेगिन दीर्घकालीन सुरक्षा तयारीमा ध्यान दिनुपर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल, पहाड र तराईमा रहेका नदी किनारका बस्ती सधैँ प्राकृतिक विपत्तिको जोखिममा रहने भएकाले त्यसको दीर्घकालीन सुरक्षा तयारीमा ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल भूकम्पीय जोखिम क्षेत्रसमेत...

राष्ट्रपतिद्वारा विभिन्न आयोगमा बीस पदाधिकारी नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायहरुमा २० जना पदाधिकारीहरु नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोग, महिला आयोग, राष्ट्रिय समावेशी...

अदालतको आदेशसँगै पदमुक्त भएका २० जना मन्त्रीहरु जिम्मेवारीमै !

काठमाडौं । प्रतिनिधि सभा विघटनपश्चात जेठ २१ र २७ मा नियुक्त भएका मन्त्रिहरु सर्वोच्च अदालतको आदेशसँगै स्वतः पदमुक्त भएका थिए । सर्वोच्चले मंगलबार जेठ २१ र २७ मा गरिएको मन्त्रिपरिषद विस्तारलाई असंवैधानिक ठहर गर्दै...

अविलम्ब पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियूको माग

काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन चेतावनी दिएको छ । अनेरास्ववियू (क्रान्तिकारी)ले बिहीबार विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि अविलम्ब फिर्ता लिन चेतावनी दिएको हो । पेट्रोलियम पदार्थमा गरिएको मूल्य...

विश्वासको मत नपाएका व्यक्तिले फेरि प्रधानमन्त्री दाबी गर्न नमिल्ने ईजलाशमा दाबी

काठमाडौं ।  प्रतिनिधि सभामा विश्वासको मत नपाएका व्यक्तिले फेरि प्रधानमन्त्री दाबी गर्न नमिल्ने अधिवक्ताहरूले बताएका छन्। प्रतिनिधि सभा विघटन मुद्दामा बुधबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्ने क्रममा अधिवक्ता खम्बबहादुर खाती र गोविन्द बन्दीले विश्वासको...

एमालेकाे अन्तिम समयसम्म पार्टी एकताको प्रयास जारी राख्ने

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरु सहमतिको अन्तिम प्रयासमा जुट्नुभएको छ । सहमतीय अवस्था सन्तोषजनक बन्न नसके पनि अन्तिम समयसम्म पार्टी एकताको प्रयास जारी राख्ने दुवै पक्षका नेताहरुको...

अवकाे दुई वर्षमा काेराेनाविरुद्धकाे लडाइँ जित्छाैँ : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले काेराेनाविरुद्धकाे लडाइँलाई पराजित गर्ने जनाउनुभएकाे छ । सोमवार अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्नु हुँदै उहाँले बढीमा दुई वर्षभित्र काेराेनाविरुद्धकाे लडाइँ जित्ने बताउनुभएकाे हाे । कार्यक्रममा...

यादव पक्षले अदालतमा किर्ते र जालसाजीको मुद्दा ठाकुरविरूद्व दायर गर्ने

काठमाण्डौ । जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरले गत असार १ गते निर्वाचन आयोगमा पेश गरेको कागजात नक्कली र किर्ते भएको दाबी गर्दै उपेन्द्र यादव पक्षसँग निकट कानुन व्यवसायीहरूले अदालतमा किर्ते र जालसाजीको मुद्दा दायर...

RECENT POSTS

HOT NEWS