नेपालको सूचना प्रविधिका क्षेत्रमा सहयोग गर्न इजरायल इच्छुक

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले इजरायलका नवनियुक्त प्रधानमन्त्री नफताली बेन्नेटलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छन्। नेपालका लागि इजरायलका राजदूत...

माकेले पार्टी छोडेका स्थानीयतहका जनप्रतिनिधालाई कारबाही

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) ले पार्टी छोडेका स्थानीयतहका जनप्रतिनिधालाई कारबाही गरेको छ। माओवादी केन्द्रको आज बसेको आकस्मिक केन्द्रीय समिति बैठकले १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जनाए । ...

योग आन्तरिक सफाइका लागि हो : प्रधानमन्त्री ओली

 प्रधानमन्त्री केपी शर्मा ओलीले योग शरीरको बाहिरी सफाइका लागि आवश्यक नभएर  भएको बताएका छन् । ओलीले आन्तरिक शुद्धीकरणका लागि योगाभ्यास जरुरी भएको बताए । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्रीका सरकारी निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा...

पत्रकारलाई काेराेना विरुद्धको खोप लगाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ विरुद्धको खोप अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले साेमवार समाचार सङ्कलनका...

नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान-विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउन तथा यो राष्ट्रिय गौरव सदैव जीवित राख्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । अन्तर्राष्ट्रिय योग दिवस (जुन २१)...

काठमाडौ महानगरका जनप्रतिनिधिले नगर परिषद् बहिष्कार

काठमाडौं । काठमाडौ महानगरपालिकाका जनप्रतिनिधिले नगर परिषद् बहिष्कार गरेका छन्।महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगर परिषद्‍मा लैजान खोजिएको भन्दै कांग्रेसबाट निर्वाचित उपमेयरसहित १४ जना जनप्रतिनिधिले परिषद् बहिष्कार गरेका हुन्। बोर्ड बैठक नै...

रातो किताब उपलब्ध नगराएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठक स्थगित भएको छ । प्रदेश सरकारले बजेट एवम् योजना तर्जुमाको ‘रातो किताब’ वितरणमा ढिलाइ गर्दा प्रदेशसभाको बैठक स्थगित भएको हो । आइतबार दिउँसो ३ बजे आह्वान गरिएको बैठकमा आगामी...

झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा क्रमिक सुधार देखिएको उनका स्वकीय सचिव कृष्ण...

RECENT POSTS

HOT NEWS