जसपाका दुई सांसदलाई मन्त्री बनाउन सहमत

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले जनता समाजवादी पार्टीका दुवै सांसदलाई मन्त्री बनाउन सहमत भएका छन् । पोखरेलले प्रदेशसभामा विश्वासको मत लिनुअघि नै जसपासँग गरेको लिखित सहमतिमा जसपालाई अर्थसहित २ मन्त्रालय दिने उल्लेख छ...

पूर्व राज्यमन्त्री तप्त बहादुर विष्टको निधन

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । नेपाली काँग्रेस सुर्खेतका पूर्व जिल्ला सभापति समेत रहेका विष्टलाई झण्डै १० दिन अगाडि उपचारका लागि काठमाडौ ल्याइएको थियो । ६० बर्षिय...

लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह

काठमाडौं ।  नेपालले अतिकम विकसित राष्ट्रका विकासका आकाङ्क्षा पूरा गर्न लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारहरुसँग आग्रह गरेको छ । अतिकम विकसित देशलाई विकासको बाटोमा अग्रसर गराउन अन्तर्राष्ट्रिय समुदायले वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाए...

राप्रपाकाे विधान तथा पार्टी केन्द्रिय बिशेष समिती गठन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको विधान तथा पार्टी एकीकरण सम्बन्धि आधारपत्र बमोजिम केन्द्रिय निर्देशन समिती र केन्द्रिय बिशेष समिती गठन गरेको छ । शुक्रबार तीनै अध्यक्षको उपस्थितमा सम्पन्न बैठकले यसअघि गठन गरिएको...

नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं झलनाथ खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । भारतको दिल्लीस्थित अपलो अस्पतालमा उपचार गरिरहेका खनाललाई लगातार आइरहेको ज्वरो घटेको अस्पताले खुलासा गरेकाे छ । चिकित्सकको...

विपद् जोखिम न्यूनीकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पछि गरिने राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पुर्‍याउनु पर्ने जनाएकी छन्। मनसुनको...

सहिद, बेपत्ता, घाइते र अपाङ्गले देखाएको बाटोमा निरन्तर अघि बढ्नुपर्ने

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले सहिद, बेपत्ता, घाइते र अपाङ्गहरूका सपनाहरूले नहारेको भन्दै उनीहरूले देखाएको बाटोमा निरन्तर अघि बढ्नुपर्ने जनाएका छन् । नेता बास्तोलाले राज्यद्वारा बेपत्ता पारिएका जनयुद्धका सहिद तथा...

तीन दलका नेताहरु लहरै निर्वाचन आयोग किन पुगे ?

काठमाडौं । सत्तासिन एमाले,  माओवादी केन्द्र र जसपाका नेताहरु आज शुक्रबार पालैपालो निर्वाचन आयोग पुगे । माओवादी छोडेर एमाले बनेका नेता र माओवादीकै नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका हुन् । माओवादी पृष्ठभूमिका एमाले नेताहरुले...

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पायाे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभामा नेपालीले विश्वासको मत लिन गरेको प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभामा भएको मत विभाजनमा उनको पक्षमा ३१ र विपक्षमा २७...

RECENT POSTS

HOT NEWS