कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ। आगामी १४औँ महाधिवेशनका विषयमा छलफल गर्न हिजोबाट सुरु भएको बैठक आज पनि जारी रहने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
आजको बैठक दिउँसो...
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ पठायाे
काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्धको रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् । विघटनको कारण सोध्दै सर्वोच्च अदालतले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यालयलाई सात दिनभित्र लिखित जवाफ बुझाउन गरेको आदेशअनुसार उनले जवाफ...
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन्।
आज विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए।
संविधानमा मुख्यमन्त्रीले शपथ...
निषेधाज्ञा मात्रै जारी राख्दा जनतालाई हातमुख जोर्न गाह्रो
काठमाडौं । नेपाली कांग्रेसले निषेधाज्ञाको विरोध गरेको छ। कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप ल्याउने र जनताका उपचारमा ध्यान दिनेभन्दा निषेधाज्ञा मात्रै जारी राख्दा जनतालाई हातमुख जोर्न गाह्रो भएको कांग्रेसको भनाइ छ।
केन्द्रीय समिति बैठक...
बाढी, पहिरो पीडितलाई राहत प्रभावकारी बनाउन माग
काठमाडौं । विपक्षी गठबन्धनले बाढी, पहिरो र डुवान पीडित जनताको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । साथै राहत तथा उद्धारमा सहयोग गर्न पार्टी कार्यकर्ता र संघसंस्थाहरुलाई आह्वान समेत गरेका छन्...
प्रेमद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी १८ बुँदे लिखित जवाफ पेश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा १८ बुँदे लिखित जवाफ पेश गरेका छन् । महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतमा आज बुझाइएको लिखित जवाफमा संवैधानिकरूपमा सर्वोच्च अदालतको आदेशअनुरुप विघटन गरेको जिकिर गरिएको छ...
बरिष्ठ नेता खनालको भारतमा उपचार हुँदै
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचार सुरु भएको छ ।
बुधबार नेपाल एयरलाईन्सको जहाजबाट थप उपचारका लागि नयाँदिल्ली लगिएका उनको बुधबारदेखि नै उपचार सुरु गरिएको खनालका स्वकीय...
अर्को साताबाट ‘स्मार्ट लकडाउन’ हुने
काठमाडौं । कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ।
अबको साता जारी लकडाउन कायम...
देशभर बाढी र पहिरोबाट १३ जिल्ला प्रभावित
काठमाडौं । लगातारको वर्षाका कारण देशभर बाढी र पहिरोबाट १३ जिल्ला प्रभावित भएका छन्।बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै बाढी पहिरोको कारण सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्यूठान, कास्की, पर्वत, म्याग्दी,...
पार्टीका कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा लाग्न बिप्लवको निर्देशन
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीले प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार तथा राहत कार्यमा अभियानकै रूपमा लागि पर्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिएको छ । सो पार्टीका महासचिव विप्लवले प्राकृतिक विपत्तिका कारण देशव्यापी रूपमा बाढीपहिरो र...























