वरिष्ठ नेता खनालद्वारा पार्टी एकताका लागि आह्वान (वक्तव्य जारी)

काठमाडाैं  । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताका लागि आह्वान गरेका छन्। बुधबार उपचारका लागि भारतको दिल्ली जानुअघि प्रेस वक्तव्य जारी गर्दै नेता खनालले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीलाई...

सरकारले बाढीपिडित जनताका लागि आवास लगाएतका सवै व्यवस्था गर्ने

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले बाढीपिडित जनताका लागि आवास लगाएतका सवै व्यवस्था सरकारले गर्ने जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा ओलीले बाढी पहिरोबाट घाइतेहरुको...

मुख्यमन्त्री लालबाबु राउतद्वारा अक्सिजन प्लान्ट उद्घाटन

जनकपुरधाम । प्रदेश-२ को अस्थायी राजधानी जनकपुरधाममा अक्सिजन प्लान्ट स्थापना भएको छ । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर २३ मा स्थापना भएको अक्सिजन प्लान्टको मुख्यमन्त्री लालबाबु राउतले बुधबार उद्घाटन गरेका छन् । उद्घाटन गर्दै मुख्यमन्त्री राउतले...

ईश्वर पोखरेल र स्वीजरल्याण्डकी राजदूत भोन क्यापीलरबीच भेटवार्ता

काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापीलरबीच आज भेटवार्ता भएको छ। नेकपा (एमाले) केन्द्रीय कार्यालय थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामाग्री सहयोग गरेकोमा स्वीजरल्याण्ड सरकारलाई...

उद्धार र राहतमा खटिन सभापति देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा खटिन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका...

प्रकाशबहादुर केसी एमिकस क्युरी

काठमाडौं । सर्वोच्च अदालत बारको बैठकले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा सिफारिस गरेको छ । मंगलबार बसेको सर्वोच्च बारको बैठकले एमिकस क्युरी सिफारिस गरेको कार्यसमिति सदस्य अनन्तराज...

भारतीय रक्षामन्त्री सिंहको अभिव्यक्तिको बिरोध : राजदुत क्वात्रालाई ज्ञापनपत्र

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीनिकट जनबर्गिय संगठनले भारतीय रक्षामन्त्री राजनाथ सिंहको आपत्तिजनक अभिव्यक्तिको बिरोध गर्दै भारतीय राजदुत बिनयमोहन क्वात्रालाई ज्ञापनपत्र बुझाएका छन। उनीहरुले भारतीय रक्षामन्त्री राजनाथ सिंहको भनाई प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै ज्ञापन...

नेविसंघका नेताहरु पक्राउ

काठमाडौं । विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेताहरु पक्राउ परेका छन् । मंगलबार दिउँसो काठमाडौंको नयाँबानेश्वरस्थित निषेधित क्षेत्र नजिकै प्रदर्शनमा उत्रिएका नेविसंघ सर्लाहीका नेता एवं जीपी कोइराला अध्ययन केन्द्र सर्लाही शाखाका...

वरीष्ठ नेता श्रेष्ठले निर्वाचन आयोगलाई चेतावनी लिए

काठमाडाैं । पुर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) का वरीष्ठ नेता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगलाई चेतावनी दिएका छन । गोर्खा र सर्लाहिमा कोभिड नियन्त्रण अभियान संचालन गरेर काठमाण्डौ फर्केको भोलीपल्टै श्रेष्ठले निर्वाचन...

RECENT POSTS

HOT NEWS