एमाले एकता केही दिन लाग्ने

काठमाडौं । सत्तारुढ नेकपा एमालेभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेता बीचमा औपचारिक तथा अनौपचारिक विभिन्न भेटवार्ता एवम् छलफल हुदै आएको छ । असार...

‘ओलीको विकल्प देउवा होइनन्, समस्या व्यवस्थाको हो ।’-सीपी गजुरेल

काठमाडौं । देशका पाँच जना पूर्व प्रधानमन्त्रीको संयुक्त वक्तव्य सार्वजनिक हुने कुरालाई निकै महत्वका साथ लिइनु स्वभाविक हो । यहि जेठ २९ गते पूर्व प्रधान मन्त्रीहरु शेर बहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ...

सरकारमा सहभागी मन्त्रीहरुसँग स्पष्टीकरण

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी मन्त्रीहरुसँग स्पष्टीकरण सोध्नुभएको छ । जेठ ८ गतेको कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । उक्त...

काँग्रेसको थप क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरेको छ । समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील...

सरकारले पूर्वमुख्यमन्त्रीको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट

पोखरा । गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पारेका छन्। मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार बसेको मन्त्रिपरिषद्को...

पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं । नेकपा एकालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । खनालको सचिवालयका अनुसार उनलाई ज्वरो आएको र रगतमा हेमोग्बिनको मात्रा कम भएपछि खनाललाई आज...

प्रधानमन्त्रीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि अस्वीकार

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ। नेपाल पक्षले एकताका लागि...

खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधि शास्त्र : पूर्व प्रधानमन्त्री भट्टराई

काठमाडौं । निर्वाचन आयोगको निर्णयलाई जनता समाजवादी पार्टी(जसपा) नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले खड्गप्रसाद एण्ड कम्पनीको नयाँ विधि शास्त्र भनेका छन् । निर्वाचन आयोगले आइतबार जसपा विवादमा गरेको निर्णयप्रति असन्तुष्टि...

प्रधानमन्त्री ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्ट शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाटै आइतवार रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गर्नुभएको हो । शिलान्यास गर्दै उहाँले कोभिड –१९ महामारीको...

RECENT POSTS

HOT NEWS