निर्वाचन आयोगद्वारा जसपाका दुबै पक्षको दाबी अस्वीकार
कठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा) का दुवै (महन्थ–उपेन्द्र) समूहले पदाधिकारी निष्काशन र सोको अद्यावधिक गर्ने विषयमा गरेको माग दावीलाई अस्वीकार गरेको छ । आयोगको आजको बैठकले राजनीतिक दलसम्वन्धी ऐन, २०७३ को दफा...
कांग्रेसका पूर्वसांसद अधिकारीको निधन
काठमाडौं । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ। विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड सङ्क्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा...
डा. गिरीलाई सुरक्षाको चुनौती
काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीको सुरक्षामा चुनौती आएको भन्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ । दुर्गा प्रसाईंद्वारा सञ्चालित झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न भन्दै प्रधानमन्त्री, शिक्षामन्त्री...
ठाकुर र उपेन्द्र यादवले एक अर्कामाथि गरेको कारबाही अस्वीकृत
काठमाडौं । निर्वाचन आयोगले अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कामाथि गरेको कारबाहीलाई अस्वीकृत गरेको छ । आयोगले दुवै अध्यक्षले एक अर्कामाथि गरेको कारबाही अद्यावधिक गर्न लेखेको पत्रलाई अस्वीकृत गरेको हो ।
आज बसेको...
सांसद बैद्यविरुद्ध मुद्दा दर्ता
काठमाडौं । आफूविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएपछि बाग्मती प्रदेश सभा सदस्य नरोत्तम बैद्यले मिडिया तथा सार्वजनिक रुपमा नबोल्ने बताएका छन् । आइतबार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर सांसद बैद्यविरुद्ध मुद्दा दर्ता...
लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाद्वारा ह्वीप जारी
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशमा प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ। जसपा प्रमुख सचेतक पुर्मति ढेंगा मगरले सरकारको नीति तथा कार्यक्रमको...
जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षको बैठक शुरु
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षको बैठक शुरु भएकाे छ । दिउँसो २ बजे तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)को कार्यालय बबरमहलमा अध्यक्ष ठाकुर पक्षको बैठक बस्न लागेको जसपाका केन्द्रीय सदस्य...
सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी
काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् ।
ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको भन्दै उनीहरूले फिर्ता लिन आग्रहसमेत गरेका छन् ।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...
गण्डकी प्रदेशमा पाँच जना मन्त्रीद्वारा सपथ ग्रहण
पोखरा जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल सहित पाँच जना मन्त्रीले सपथ ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित काँग्रेसबाट कुमार खड्का, माओवादीबाट...
गण्डकी प्रदेशका विपक्षी सांसद प्रदेश प्रमुख निवासमा
कास्की । प्रदेश प्रमुखले मुख्यमन्त्री पदका लागि दाबी गर्न दिएको २४ घण्टाको समय सकिएपछि वैकल्पिक सरकार निर्माणकाे दबाब दिन गण्डकी प्रदेशका विपक्षी सांसद प्रदेश प्रमुख निवासमा पुगेका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार निर्मााणका लागि पुनः...























