काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नबाट रोकिए

काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि बहुमत सांसदको सशरीर हस्ताक्षर बुझाएपनि नेपाली काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नबाट रोकिएका छन् । प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार २४ घन्टाको समयसीमा तोकेर बहुमत दाबी गर्न भनेकोमा...

प्रमले शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ । चिकित्सा सेवा आयोगको सातांै बैठकलाई सम्बोधन गर्दै आयोगको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो,...

राम्रा कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम ल्याउँछुः सञ्चारमन्त्री थापा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयको लक्ष्य तथा योजना सफल पार्नेगरी आफ्नो ध्यान केन्द्रीत गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालयका महाशाखा तथा शाखा प्रमुखसँग आज सम्पन्न छलफलमा उहाँले नयाँबजेटमा...

प्रधानमन्त्री ओली लक्षित अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटाइयाे

काठमाडौं । नेपाली काँग्रेसका बाग्मती प्रदेशसभाको सदस्य नरोत्तम वैद्यले जेठ २८ गते आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटाइएको छ । शनिबार...

आज सभापति देउवाको निवासमा कांग्रेसकाे बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलण्ठमा दिउँसो २ बजे बस्नेछ । बैठकमा विकसित राजनीतिक घटनाक्रम र आगामी १४औँ महाधिवेशनका विषयमा छलफल हुने देउवाका स्वकीय सचिव भानु...

बिएण्डसी मेडिकल कलेजले कानुनी प्रक्रिया पूरा गरेर सञ्चालनका लागि सम्बन्धन दिन निर्देशन

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बिएण्डसी मेडिकल कलेजले कानुनी प्रक्रिया पूरा गरेर कलेज सञ्चालनका लागि सम्बन्धन दिन चिकित्सा शिक्षा आयोग निर्देशन दिएका छन्। शुक्रबार आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको...

गणेश लामा दुई हजार जरिवाना तिरेर छुटे

गोरखा । निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको गणेश लामा दुई हजार जरिवाना तिरेर छुटेका छन्। कास्की प्रहरीले आवश्यक सोधपुछपछि उनलाई कारबाहीका लागि शुक्रबार करिब साढे १२ बजे जिल्ला प्रशासन कार्यालय पठाएको थियो।...

क्याबिनेटमा ओलीले अन्तरिम आदेश जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबारको मन्त्रिपरिषद्को बैठकमा लामो समय बोल्नमा खर्चिए । एक घन्टा मन्त्रीहरुलाई ब्रिफिङ गरेका उनले पछिल्लो राजनीतिक घटनाक्रम देखि सर्वोच्च अदालतका आदेशहरुबारे समेत बोलेका थिए । क्याबिनेटमा ओलीले एकपछि...

प्रधानमन्त्री ओली र नेपालबीच पुनर्मिलनको सम्भावना समाप्त

काठमाडौं । सत्तारुढ नेकपा एमाले पार्टी एक रहने सम्भावना लगभग लगभग सकिएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले असाधारण भन्दै आइतबार राति राखेको ७ बुँदे प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल समूहले...

मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न निर्देशन

काठमाडौं। गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार...

RECENT POSTS

HOT NEWS