सेवा चुस्त पार्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन्। गृह मन्त्रालयमा बिहीबार पदभार ग्रहणपछि निर्देशन दिँदै मन्त्री अधिकारीले मातहतका निकायले सेवाको प्रकृति अनुसार २४ सै घण्टा सेवा...

सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त

काठमाडौ/मन्त्रिपरिषदले आज पाएको पूर्णतापछि सिंहदरबारमा बैठक बसेको छ । बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिए ।

आज दलका शिर्ष नेतृत्वहरुको बैठक बस्दै

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटाले आज विभिन्न दलका शिर्ष नेतृत्वहरुको बैठक आव्हान गरेका छन् । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत डाकिएको उक्त बैठकमा देशको पछिल्लो अवस्था र समसामयिक विषयमा छलफल गरिने जनाइएको...

नवनियुक्त मन्त्रिहरुलाई पद तथा गोपनीयताको सपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रिहरुलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको छ । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेर फेर गर्नु भएको थियो ।सात मन्त्री र एक राज्यमन्त्री थप गरी प्रधानमन्त्री...

मन्त्रिपरिषदले पूर्णता पायाे, चार बजे सपथग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेर फेर गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा साे हेरफेर भएकाे हाे ।  याेसँगै  मन्त्रिपरिषदले पूर्णता पाएकाे छ । आज विहीबार सात मन्त्री र एक...

नवनियुक्त स्वास्थ्य मन्त्री तामाङले गरे आफ्नो सम्पत्ति सार्वजनिक

काठमाडौं ।  नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० रोपनीभन्दा धेरै...

आज प्रमले मन्त्रिपरिषदलाई पूर्णता दिने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन्। १७ सदस्यीय मन्त्रिपरिषदमा ७ मन्त्री र एक राज्यमन्त्री थपेर पूर्णता दिन लागिएको हो। मन्त्रीहरुको आजै सपथग्रहण हुने सम्भावना रहेको एमाले नेता विष्णु रिजालले बताए। ...

बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम आज ल्याउँदै

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम आज बिहीबार ल्याउने भएको छ । प्रदेशको बैठकमा सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले संवोधन गर्ने...

टुकाेनले श्रमिकका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडाैं । राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकाेन)ले यातायात सहित संगठित एवं असंगठित क्षेत्रका श्रमिकका समस्या तत्काल सम्बोधन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र  बुझाएकाे छ । महासंघका अध्यक्ष हिक्मत जंग भण्डारीकाे नेतृत्वमा जिल्ला प्रशासन कार्यालय काठमाडौं...

आफू मन्त्री नरहँदा पनि देशको सेवामा सधैँ लागिरहने

काठमाडौं । निवर्तमान वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले आफू नागरिकको सेवामा सदैब कटिबद्ध रहने जनाउनुभएको छ । मन्त्रालयलले बुधबार  सिंहदरबारमा गरेको बिदाइ कार्यक्रममा उहाँले आफू मन्त्री नरहँदा पनि नागरिक र देशको सेवामा सधैँ...

RECENT POSTS

HOT NEWS