कांग्रेसको महाधिवेशन भदौमै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन भदौमै हुने बताएका छन् । बुधबार एक विज्ञप्ती जारी गर्दै उनले निर्धारित समय २०७८ भदौमै महाधिवेशन गर्न आफू प्रतिवद्ध रहेको बताएका हुन् । उनले वक्तव्यमा भनेका छन्,...

एमाले दोस्रो तहका नेताकाे प्रयास अझै असफल

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीको आन्तरिक विवाद मिलाउन जारी गरेको वक्तव्यलाई माधवकुमार नेपाल समूहले अस्पष्ट र जालझेलपूर्ण भन्दै अस्वीकार गरेपछि दुवै पक्षका दोस्रो तहका नेताहरू फेरि विवाद मिलाउने भन्दै भेटघाट...

देशकाे सातै प्रदेशमा सत्ताको रमिता

काठमाडौं । संविधानसभाबाट निर्मित संविधानले संघीयता लागू गर्दा सर्वसाधारण उधुमै हौसिएका थिए। सेवाको विकेन्द्रीकरण यसको मर्म थियो। ‘गाउँ–गाउँमा सिंहदरबार’ पुर्‍याउने राजनीतिक दलहरूको घोषणा यथार्थमा सार्थक भएको ठानेका थिए। तर, जब यो कार्यान्वयनमा गयो, खासगरी...

नेपालको पुरानो नक्सा नछापिएका पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री...

विश्वासपात्रहरुसँग एमालेमा फर्कन नसकिने : नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अब नेकपा एमालेमा नफर्कने भएका छन् । उनले विश्वासपात्रहरुसँग एमालेमा फर्कन नसकिने स्पष्ट पारिसकेको बुझिएको छ । नेपालले नयाँ दल खोल्ने या नेकपा माओवादी केन्द्रसँग मिलेर वृहत कम्युनिस्ट पार्टी एकतामा...

चुरे उत्खनन्को गलत प्रचार भएको अर्थ मन्त्री पौडेलको दाबी

काठमाडौं । चुरे क्षेत्रको उत्खनन् गर्ने भन्ने गलत प्रचार भएको भन्दै यसमा सत्यता नभएको अर्थ मन्त्री विष्णु पौडेलले जनाए । आर्थिक वर्ष २०७८/०७९ बजेटको बुँदा १९९ नम्बरले चुरे दोहनबारे कुनै उल्लेख नगरेको जनाउदै उनले...

राष्ट्रियसभा सदस्यमा विजयी दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौं । राष्ट्रियसभा सदस्यमा विजयी दृगनारायण पाण्डेले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। लुम्बिनी प्रदेशअन्तर्गत रिक्त राष्ट्रियसभा सदस्यमा निर्वाचित पाण्डेलाई सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ गराएका हुन्। विपक्षी गठबन्धनबाट उम्मेदवार...

पत्रकारलाई धम्की दिएको छैन : निवर्तमान मन्त्री आले

काठमाडौँ/निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले आज एक विज्ञप्ति प्रकासित गरी नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाका...

RECENT POSTS

HOT NEWS