सुदुरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले बहुमत प्रदेशसभा सदस्यको समर्थन पाएका हुन् । मुख्यमन्त्री भट्टको पक्षमा ३० सांसदले मत दिएका छन् । उनको...

सुदूरपश्चिम सरकारले विश्वासको मत पाउने संकेत

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाउने संकेत देखिएको छ । एमाले संसदीय दलले प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेका कारण माओवादी केन्द्र नेतृत्वको सरकार अब नढल्ने भएको छ । एकालेको मंगलबार बिहान...

प्रधानमन्त्री ओलीको तानाशाही प्रवृत्तीले देश अध्यारो सुरुङतिर धकेलिंदै

गोरखा। पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्तीले देश अध्यारो सुरुङतिर धकेलिंदै गएको गएको धारणा व्यक्त गरेका छन्। ओली सच्चिने अवस्था नरहेकोले जनबलबाट उनलाई परास्त...

नेपालपक्षले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन फिर्ता लिनुपर्ने अडान

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालपक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन फिर्ता लिनुपर्ने अडान लिएका छन्। ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा नेपालपक्षका सांसदले...

सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै सदन अवरुद्ध

कर्णाली । कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग गर्दै सदन अवरुद्ध गरेको छ । प्रदेशसभाको आजदेखि शुरु बजेट अधिवेशनको प्रारम्भमै एमालेले तत्काल...

स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण गरेमा पाँच लाख रुपियाँ जरिवानासहित पाँच वर्ष कैद सजाय

काठमाडौं । स्वास्थ्यकर्मीमाथि कुटपिट तथा भौतिक आक्रमण गरेमा पाँच लाख रुपियाँ जरिवानासहित पाँच वर्षसम्म कैद सजाय हुने गरी सरकारले नयाँ कानुन ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गर्नुभएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो...

मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजे बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको नियमित बैठक आज साँझ ५ बजेका लागि आव्हान गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बैठक बस्ने तय भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री लक्ष्मणलाल कर्णले...

नेपाललाई भेटेलगत्तै देउवानिवास पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठ पुगेका छन्। एमालेका निष्कासित नेता माधवकुमार नेपालसँगको भेटवार्तालगत्तै प्रचण्ड देउवानिवास पुगेको प्रचण्डनिकट स्रोतले जनाए। एमाले अध्यक्ष केपी ओलीले नेता नेपाल समूहसँग...

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौं । देशमा बदलिदाे राजनीतिक परिस्थितिकाबीच नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ। कोटेश्वरस्थित नेता नेपालको निवासमा सोमबार बिहान ११ः२५ बजेदेखि यी दुई नेताबीच भेटवार्ता भइरहेको...

प्रधानमन्त्रीले महामारीमा सङ्कटसँग सामूहिक सङ्कल्प गरी अगाडि पर्नेमा जाेड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) महामारीको सङ्कटसँग लड्न सामूहिक सङ्कल्पका साथ अगाडि बढ्नुपर्नेमा जाेड दिएका छन् । बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) स्थापनाको २४औँ वार्षिकोत्सवका अवसरमा सन्देश...

RECENT POSTS

HOT NEWS