प्रदेश २ सरकारबाट चार जना मन्त्री बर्खास्त

धनुषा । प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री...

जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य पदबाट हटाएका कृष्ण थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य पदबाट हटाएका कृष्ण थापालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा काम गर्न दिन अन्तरिम...

माधव समूहको बैठकबाट पारित १० बुँदे प्रस्ताव यस्तो छ (पूर्ण बिवरण)

काठमाडौँ । नेकपा एमाले झलनाथ खनाल र माधव नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले चालबाजीपूर्ण वार्ता गरेकाले भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेको छ । आफू पक्षीय स्थायी कमिटीका सदस्यहरुको बैठकबाट पारित प्रस्तावहरु आइतबार सार्वजनिक गर्दै...

स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी अध्यादेश २०७८ जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी अध्यादेश २०७८ जारी गरी गर्नु भएकाे छ । आइतबार राष्ट्रपति कार्यालयमार्फत एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारद्वारा संविधानको धारा ११४ को उपधारा १...

काेराेना महामारी नियन्त्रण गर्न सरकार जिम्मेवारी बनेन

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशील सदस्यतालाई चाँडो टुङ्ग्याएर १४ औँ महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ  । काँग्रेस काठमाडौँस्थित जिल्ला सम्पर्क समितिद्धारा आज यहाँ आयोजित ‘वर्तमान सङ्कटमा  काँग्रेसको भूमिका’ विषयक भर्चुअल सम्वाद...

प्रधानमन्त्री ओलीले आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरि छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझसम्म मन्त्रिपरिषद विस्तार गर्नेगरि छलफल थालेका छन् । अहिले आफूले राखेका मन्त्रालयहरुमा एमालेबाटै मन्त्री बनाउनेगरि ओलीले तयारी थालेका हुन् । गृहमन्त्रीमा आफूनिकट नेताहरु महेश बस्नेत र खगराज...

हरित अर्थतन्त्रमा आधारित विकास खाँचो

काठमाडौं ।  नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैैरागीले विकास र वातावरणबीच सन्तुलन आवश्यक रहेको बताएका छन् । उनले हाम्रो जस्तो विकासोन्मुख मुलुकका लागि हरित अर्थतन्त्रमा आधारित विकासको खाँचो रहेको औँल्याउँदै तीव्र विकासको चाहनामा भने वातावरण...

तीन जनालाई उपप्रधानमन्त्री बनाउँदा पैसाको चलखेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता महेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मन्त्रिपरिषद पूनर्गठन गर्दा तीन जनालाई उपप्रधानमन्त्री बनाउँदा त्यसमा पैसाको ठूलो चलखेल भएको टिप्पणी गरेका छन् । राजेन्द्र महतो र...

शीघ्र स्वास्थ्यलाभ र मृतकको चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन

भक्तपुर । नेपाली कांग्रेसले आज भक्तपुरमा दीप प्रज्वलन गरेको छ । कांग्रेसले भक्तपुरका चारवटै नगरपालिकाका ३८ वडामा एकै साथ दीप प्रज्वलन गरेको हो । कोरोना सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभ र मृतकको चिर शान्तिको कामना गर्दै वडाका...

केपी ओलीको व्यवहारले मुलुकमा दक्षिणपन्थी शक्तिहरू उत्साहित : नेपाल

काठमाडौं । नेकपा एमालेका असन्तुष्ट पक्षका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँगको साँठगाँठ प्रष्ट देखिएको टिप्पणी गर्नुभएको छ । शनिवार आफूनिकटका जिल्ला पदाधिकारीसँगको भर्चुअल छलफलमा नेता नेपालले केपी ओलीको विचार र व्यवहारले मुलुकमा...

RECENT POSTS

HOT NEWS