राष्ट्रपति भण्डारीले वातावरण सुधार गर्न आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिमुखी जीवनशैली अपनाउँदै सुधारका गतिविधि प्रवद्र्धन गरी वातावरण सुधार गर्न आह्वान गर्नुभएको छ । प्राकृतिक स्रोतहरूको अधिक दोहनका कारण वरिपरिको पारिस्थितिक प्रणालीमा नै असन्तुलन उत्पन्न भएको बताउनुहुँदै उहाँले सबैले आफू वरिपरि...

प्रधानमन्त्री ओली नेतृत्वमा नयाँ १२ जना मन्त्री नियुक्त

काठमाडौं । संसद विघटन र निर्वाचनको घोषणा पछि स्वतः काम चलाउ सरकारमा परिणत भएको प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नयाँ १२ जना मन्त्रीहरु नियुक्त भएका छन् । आफ्नै पार्टी भित्र भाँडभैलो भएका बेला प्रधानमन्त्री ओलीले आज...

सरकारी गाडीमा ‘डेटिङ’ जाने आयोजना प्रमुखलाई कारबाही गर्न गृहको निर्देशन

काठमाडौं । निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ जाने सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुखलाई कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारबाही गर्न मन्त्रालयले...

पदमुक्त भएका जनमोर्चाका कृष्ण थापाले सर्वोच्चमा रिट दायर

 काठमाडौं । पार्टी कारबाही पछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले सर्वोच्चमा रिट दायर गरेका छन् । पार्टी कारबाही असंवैधानिक भएको भन्दै उनले आइतबार रिट दायर गरेका हुन् । थापाले पार्टीको निर्देशन विपरित प्रदेश...

प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद विस्तारको तयारीमा

काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका केही नेतालाई आजै मन्त्रीको शपथ गराउने तयारी भएको एमाले स्रोतले जनाएको छ । नेकपा (एमाले) पार्टी कार्यालय...

नयाँ पार्टी खोल्न ढिला गर्नु हुँदैन : नेता खना

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान नसकिने भन्दै नयाँ पार्टी खोल्न ढिला गर्न नहुने जनाएका छन् । आज एमालेको ओलीविरोधी समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले तत्काल नयाँ...

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएकाे स्थायी समिति बैठक स्थगित

काठमाडौं ।  नेकपा (एमाले) स्थायी समितिको आज बस्‍ने भनिएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह चार बजे बस्‍ने भनिएको बैठक स्थगित भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थगित...

माधवकुमार नेपाल–झलनाथ खनाल पक्षीय केन्द्रीय कमिटीको  बैठक जारी

काठमाडौं । नेकपा (एमाले) को माधवकुमार नेपाल–झलनाथ खनाल पक्षीय केन्द्रीय कमिटीको बैठक भर्चुअल बैठक जारी छ। बैठकमा नेताहरूले आफ्ना धारणा राखिरहेका छन्। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल समूहका दोस्रो पक्षबीच अनौपचारिक...

एमाले स्थायी कमिटी बैठक आज चार बजे बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । यसअधि बुधबार सोहि समयकालागि बोलाईएको बैठक स्थगित भएको थियो । नेता माधवकुमार नेपाल पक्षका केही नेताहरुसँगको आन्तरिक परामर्श...

लक्जेमवर्गमा पनि गैह्रआवासीय राजदूतमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि आवासीय नेपाली राजदूत गेहेन्द्र भण्डारीलाई लक्जेमवर्गका लागि समेत गैह्रआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उक्त नियुक्ति गर्नुभएको राष्ट्रपतिको...

RECENT POSTS

HOT NEWS