अत्यावस्यक क्षेत्रमा हड्ताल बन्द

काठमाडौं । सरकारले अत्यावस्यक क्षेत्रमा हड्ताल गर्न नपाईने गरि सूचना गरेको छ । गत मंगलबार सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दे बिधिन्न २५ क्षेत्रमा हड्ताल गर्न नपाउने निर्णय गरेको हो । अत्यावस्यक सेवा सञ्चालन ऐन...

प्रधानमन्त्री ओलीद्वारा उज्ज्वल थापाको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गरेका छन्। मंगलबार साँझ ट्वीट गदै प्रधानमन्त्री ओलीले दिवंगत थापाप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे। विवेकशील साझा पार्टीका...

एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय

काठमाडौं । आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्। माधव नेपाल समूहले विपक्षी दलका नेता...

आज पनि बस्दै एमाले स्थायी कमिटीको बैठक

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुने जनाइएको छ । माधव नेपाल र भीम...

विवेकशीलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनप्रति दुःख व्यक्त देउवाद्वारा दु:ख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनप्रति दुःख व्यक्त गरेका छन् । युवा राजनीतिकर्मी थापाको उपचारका क्रममा आज निधन भएको...

पछिल्लो चौबीस घण्टामा छ हजार ८९८ जना सङ्क्रमित कोरोनामुक्त

काठमाडौं । नेपालमा कोरोनाभाइरसका पाँच हजार २८५ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार १४७ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धि दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो...

विवेकशील पार्टीका नेता उज्ज्वल थापाको निधन

काठमाडौं । विवेकशील पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । कोरोना भाइरसको संक्रमण भएर अस्पताल भर्ना भएका उनको आज मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४ बजेर २५ मिनेट जाँदा निधन भएको हो । थापाको...

उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे सामाजिक संजालमा आएकाे खबर निराधार

ललितपुर । विवेकशील साझा पार्टीका पूर्व नेता तथा अभियन्ता उज्जवल थापाको स्वास्थ्य अवस्थाबारे सामाजिक संजालमा आएका खबर निराधार भएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ । मेडिसिटी अस्पतालका मेडिकल डाइरेक्टर डा. राज राणाले सामाजिक संजालमा...

अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्काशन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ । मंगलबार बसेको बहुमत केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहित...

जनता समाजवादी पार्टी फुट्याे

काठमाडौं । जनता समाजवादी पार्टी फुटेको छ । अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरमाथि कारबाही गरेपछि फुटेको हो । फुटको औपचारिक घोषणा हुनमात्र बाँकी छ । यादव समूहको कारबाहीमा परेकाहरुमा अध्यक्ष महन्थ ठाकुरसहित ४...

RECENT POSTS

HOT NEWS