नेकपा सचिवालय बैठक स्थगित, भाेली बालुवाटारमा बस्ने

काठमाडौं - आज सोमबार दिउँसो १ बजेका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । बैठक भोलि मंगलबार दिउँसो १२ः३० बजे बालुवाटारमा बस्ने बालुवाटार स्रोतले जनाएको छ । आइतबार...

माक्र्सवादी एकता अभियानको बैठकले यस्ता निर्णय लियो

काठमाडौं / माक्र्सवादी एकता अभियानको सचिवालयले प्रथम बैठक सम्पन्न गरेको छ ।  यही असोज १ गतेदेखि शुरु भएको बैठक ३ गतेसम्म चलेको जनाइएको छ । बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको प्रेश विज्ञप्ती मार्पmत जानकारी...

यसरी मनाइयो टुँडिखेलमा संविधान दिवस

काठमाडौं - काठमाडौंको टुँडिखेलमा संविधान दिवस मनाइएको छ। कोरोना महामारीले सदा वर्षझैं यस वर्ष भने भव्यताका साथ संविधान दिवस मनाइएन। उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री,...

महामन्त्री डा शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पतालबाट घर फर्केका छन्। कोरोना संक्रमित कोइरालालाई ज्वरो बढेपछि मंगलबार राति चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो। चार दिन अस्पतालको आइसोलेसनमा बसेका कोइराला शनिबार अपरान्ह निवास फर्केका हुन्। भदौ २३...

चार किसान संगठनद्वारा एमसीसी खारेजीको जोडदार माग

नेपालका चार किसान संगठनले एक संयुक्त बक्तब्य दिदै शुक्रबार एमसीसी खारेजीको जोडदार माग गरेका छन् । सत्ताधारी पार्टीले परिमार्जन गरेर अनुमोदन गर्ने भन्दै देश र नजतलाई अपूर्ब संकटको अध्यारोमा धकेल्ने राष्ट्रहित बिपरीतको अममानजक सम्झौता...

कांग्रेसका नेता सिंहले सरकार केन्द्रीकृत प्रणालीमा अगाडि बढिरहेकाे आरोप

काठमाडाैं  – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा संविधानको मर्म विपरीत केन्द्रीकृत प्रणालीमा अगाडि बढिरहेको आरोप लगाउनुभएको छ । सर्वोच्च कमाण्डर गणेशमान सिंहको स्मृति दिवसमा आयोजित एक कार्यक्रममा बोल्दै नेता...

विप्लव नेता वीरजङ्गलाई कोरोना, परिवारले गर्यो जीवनरक्षाको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन पश्चिम केन्द्रीय कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएका नेता वीरजङ्गलाई कोरोना भाइरस पुष्टि भएपछि उनलाई...

संविधान दिवसको उपलक्ष्यमा राष्ट्रपतिद्वारा ५९४ जनालाई विभूषण प्रदान

काठमाडाैं - संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय ९४ जनालाई विभूषण प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा भण्डारीले विभूषण प्रदान गर्नु भएकाे राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मानपदवीतर्फ सु-प्रसिद्ध...

भारतीय राजदूत क्वात्रा र वरिष्ठ नेता खनाल बीच भेटवार्ता

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेटवार्ता गरेका छन् । खनाल निवास डल्लुमा आज उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले...

काेभिड १९ बाट मृत्यु भएकाे शंका लागेमा परीक्षण नगर्न मन्त्रालयकाे अनुराेध

काठमाडाैं -   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना संक्रमणबाट मृत्यु भएको शंका लागे पनि परीक्षण गर्नु नपर्ने जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ुइन्सिडेन्ट कमान्डु सिस्टमको बैठकले शंकास्पद मृतकबाट नमूना झिकेर परीक्षण गर्नु नपर्ने...

RECENT POSTS

HOT NEWS