एमसीसीसँगको सम्झौता कार्यान्वयन गर्न ओली सरकारले बजेट छुट्याउनु राष्ट्रघाती : पूर्व मन्त्री रावल
काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री भीम रावलले एमसीसीलाई बजेट छुट्याउनु राष्ट्रघाती भएको टिप्पणी गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै रावलले संसदबाट अनुमोदन नै नभएको एमसीसीसँगको सम्झौता कार्यान्वयन गर्न ओली सरकारले...
नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता भएको जनाउनुभएको छ । पोखरा पर्यटन परिषद्ले आज यहाँ आयोजना गरेको अत्यावश्यक स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा उहाँले खोपलाई पहिलो प्राथमिकता दिएर नागरिकको जीवनरक्षा...
नेकपा एमालेको स्थायी कमिटि बैठक स्थगित
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटि बैठक स्थगित भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ पाँच बजे बस्ने भनिएको बैठक स्थगित भएको हो।
किन बैठक स्थगित भयो सय बारेमा भने केही खुलाइएको छैन। अर्को बैठक सोमबार...
आफ्नै पार्टीविरुद्धको गतिविधिमा इतिहासमा अहिलेसम्म नभएको अनुशासनहिन कार्य भएको प्रधानमन्त्री ओलीको दाबी
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नै पार्टीविरुद्धको गतिविधिमा लाग्नु इतिहासमा अहिलेसम्म नभएको अनुशासनहिन कार्य भएको जनाएका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नै पार्टी विभाजन गर्न र आफ्नै पार्टीको नेतृत्वको सरकारविरुद्ध गठबन्धन गर्ने...
बालुवाटारमा साँझ ५ बजे एमाले स्थायी कमिटी बैठक
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक साँझ ५ बजे बालुवाटारमा बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको छ ।
यसअघि एमालेले एमाले नेता माधवकुमार नेपाल पक्षका ११ जना सदस्यलाई पार्टीको साधारण सदस्यबाट...
आर्थिक वर्षका लागि ल्याएको बजेटबारे निजी क्षेत्रको मिश्रित प्रक्रिया
चितवन । सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याएको बजेटमा यहाँका निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् । बजेटले सबै क्षेत्रलाई छोएको भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उहाँहरूको टिप्पणी छ ।
उद्योग सङ्घ चितवनका अध्यक्ष...
विपक्षी गठबन्धनको बैठक शुरु
काठमाडौं । विपक्षी गठबन्धनको बैठक नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा शुरु भएको छ।
प्रतिनिधिसभा विघटन र सरकारले ल्याएको बजेटका बारेमा छलफल गर्न देउवा निवासमा विपक्षी गठबन्धनका नेता एकजुट भएको बुझिएको छ। विहान सवा नौ...
राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना (कोभिड–१९) महामारीविरुद्ध लड्न आवश्यक खोप सहयोगको अपिलसहित पत्र पठाउनुभएको छ । यस पत्राचारप्रति अमेरिकी सरकारले खोप उपलब्ध गराउन सकारात्मक जवाफ पनि दिएको छ ।
राष्ट्रपति...
बजेट असंवैधानिक भएको विपक्षी गठबन्धनको निष्कर्ष
काठमाडौं । काम चलाउ सरकारले अध्यादेशबाट ल्याएको बजेट असंवैधानिक भएको विपक्षी गठबन्धनले निष्कर्ष निकालेको छ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
सरकारले असंवैधानिक ढंगले चालेको कदमको प्रतिवाद गर्नेबारे छलफल...
अध्यादेश मार्फत बजेट ल्याउनु नै अलोकतान्त्रिक : मन्त्री यादव
जनकपुरधाम । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले अध्यादेश मार्फत बजेट ल्याउनु नै अलोकतान्त्रिक र असंवैधानिक भएको टिप्पणी गरेका छन् ।
बजेटबारे प्रतिक्रिया दिँदै उनले भने, ‘बजेट समग्रमा ठिकै छ...






















