गणतंत्र १४ र वर्तमान परिवेश

https://m.youtube.com/watch?v=28Y7p7muRT8&feature=share

विवेकशील साझाकाे राहत वितरण

काठमाडौं । सरकारले लगाएकाे निषेधाज्ञालाई ध्यानमा राखी “रोग र भोकमा, विवेकशील साझा नागरिकको साथ” भन्ने नाराका साथ गत जेष्ठ ५ गते देखि १२ गतेसम्म खाधान्न वितरण गरेका छन् । तपाईं हामी सजग अनि सचेत भई...

सरकारले कोभिड–१९ विरुद्धको खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्ने

काठमाडाैं । सरकारले अबको केही दिनमा कोभिड–१९ विरुद्धको खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्ने भएको छ । कोरोना भाइरस विरुद्धको खोप अभाव भइरहेका बेला सरकारले हप्ता-दश दिनमा खोप ल्याएर ‘ब्रेक थ्रु’ गर्न थालेको हो ।...

आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्ले स्वीकृत

काठमाडाैं । आज घोषणा हुन थालेको आर्थिक वर्ष २०७८/७९ को बजेट मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट स्वीकृत गरेर राष्ट्रपतिसमक्ष पठाएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि दिउँसो चार बजे अर्थमन्त्री...

कोरोनाको नि:शुल्क उपचार गरिरहेका छौँ : ओली

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले सरकारले धेरैजसो कोरोना सङ्क्रमितको नि:शुल्क उपचार गरिरहेको दाबी दोहोर्याएका छन् । गणतन्त्र दिवसको अवसरमा सेनाकाे मुख्यालय भद्रकालीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारले धेरैजसो सङ्क्रमितको उपचार निःशुल्क गरिरहेको, निःशुल्क खोप...

जसपाका चार नेतालाई २४ घण्टे स्पष्टीकरण (पत्रसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजनालाई पुनः स्पष्टीकरण सोधेका छन् । गएको जेठ ८ गते बसेको कार्यकारिणी समितिको...

गणतन्त्र दिवसकाे अवसरमा प्रदेशप्रमुख अधिकारीद्वारा शुभकामना

विराटनगर ।  प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले गणतन्त्र दिवसको शुभ अवसरमा राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता, आत्मसम्मान एवं मानवअधिकारको रक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि अदम्य साहसका साथ विभिन्न चरणका आन्दोलनमा आफ्नो...

गणतन्त्रविरोधी बयलगाडेहरूलाई परास्त गरौँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं/पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले देशको नेतृत्व 'गणतन्त्रविरोधी बयलगाडे'हरूको हातमा पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने काम भैरहेको तर्क गरेका छन्‌। विद्युतीय सामाजिक सञ्‍जाल ट्वीटरमा भट्टराईले यस्तो लेखेका हुन्।...

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं/क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको साङ्घातिक आक्रमण गरेको भन्दै विरोध जनाएको छ। त्यस्तै आफ्नो जीउ–ज्यानको कुनै पर्वाह नगरी अहोरात्र बिरामीहरुको उपचारमा दिनरात खटिरहने स्वास्थ्यकर्मीहरुमाथि भएको उक्त घटनाको सत्य–तथ्य...

गणतन्त्र दिवस आज देशभर मनाइँदै

काठमाडौं । लाखौँ मानिस सडकमा उत्रिएर ल्याएको गणतन्त्रको दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल...

RECENT POSTS

HOT NEWS