प्रचण्ड र माधव नेपाल नै युगान्तकारी संघर्षका महानायक
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रीय अभियानका संयोजक वामदेव गौतम(Bamdev Gautam)ले अहिले बाँचेका नेता मध्ये प्रचण्ड र माधव नेपाल नै युगान्तकारी संघर्षका महानायक भएको जनाएका छन् ।
१४औं गणतन्त्र दिवसका दिन सवै...
प्रधानमन्त्री ओलीकाे देशवासी सम्बोधन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गरेका छन् । उनले कोभिड-१९ जस्तो ठूलो महामारीको सामना गर्न एकीकृत, समन्वयात्मक र “समग्र राष्ट्र” रणनीति आवश्यक रहेको पनि औंल्याएका छन् ।
सम्बोधनको क्रममा उनले...
सरकार मानविय कर्तव्यमा भन्दा असंबैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य
काठमाडौं । अक्सिजनको अभावमा पोखरामा शुक्रबार बिहान सुत्केरी महिलासहित ६ जनाको मृत्यु भएको घटना अत्यन्तै दुःखद र कारुणिक भएको भन्दै कांग्रसले सरकार कहाँ छ भन्ने प्रश्न सिर्जना गरेको जनाएको छ ।
अक्सिजन अभावमा घटेको उक्त...
संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता हुने जनाएका छन् । दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले संविधानअनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत...
विवेकशील साझा पार्टीका नेता उज्ववल थापाको अवस्था गम्भीर
काठमाडौं । कोरोना भाइरसबाट संक्रमित विवेकशील साझा पार्टीका नेता उज्ववल थापाको अवस्था गम्भीर भएको छ । भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा काम नगरेपछि उनलाई इसीएमओ उपचार सुरु गरिएको छ ।
विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले...
४ सय ३० कैदीबन्दीको कैद मिनाह
काठमाडाैं । राष्ट्रपतिद्वारा विभिन्न कसुरमा सजाय भोगिरेहका ४ सय ३० कैदीबन्दीको कैद कट्टा गरी आम माफी दिइकी छन्।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै गणतन्त्र दिवसको दिनदेखि लागु हुने गरी ४ सय ३० जनाको भुक्तान...
प्रम ओलीद्वारा विश्वभर खोपको समानुपातिक वितरणमा जोड दिन जी-७ र जी-२० लाई आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विश्वव्यापी खोपको समानुपातिक वितरणमा जोड दिन जी-७ र जी-२० मुलुकहरुलाई आग्रह गरेका छन् ।
शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले खोपको समानुपातिक वितरण नहुँदा नेपालजस्ता विकाशसिल मुलुक यसको मारमा परेको...
स्वास्थ्यकर्मीहरुमाथी आक्रमण गर्नु जघन्य अपराध : नेता शर्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले चिकित्सक, स्वास्थ्यकर्मीहरुमाथी आक्रमण गर्नु जघन्य अपराध रहेको जनाएका छन् ।
नेता शर्माले उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झनै गम्भीर विष बनेको बताउँदै दोषीमाथि कारबाही र...
प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएअनुसार उनले अपरान्ह ४ बजे सम्बोधन गर्नेछन् ।
सम्बोधन समसामयिक विषयमा हुने थापाले बताएका छन् ।
सरकारले...
धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या
राँझा । बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेको छ । कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८-१९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो...























