नेपाली सेनाका हात खुट्टा बाँढेर राख्नु बेठिक हाे : निमकान्त पाण्डे
https://m.youtube.com/watch?v=9RjFVHpvU3Y&feature=share
सरकारले ल्याउन लागिएको बजेटप्रति चासो व्यक्त
काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले मध्यावधि निर्वाचन घोषणा गरिसकेको सरकारले ल्याउन लागिएको बजेटप्रति चासो व्यक्त गरेका छन् ।
आगामी कात्तिक र मंसिरमा हुने भनिएको मध्यावधि निर्वाचनलाई ध्यानमा राखेर वर्तमान कामचलाउ सरकारले एकपक्षीय बजेट तथा नीति तथा...
माओवादी केन्द्र कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट नियुक्त
कर्णाली । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट नियुक्त भएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको नेता मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले विष्टलाई...
प्रतिनिधिसभा विघटनविरुद्धका सबै मुद्दा संवैधानिक इजलासमा पठाइने
काठमाडौँ, जेठ १३ गते । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज नियमित इजलासमा शुरु भएको १९ रिट निवेदन संवैधानिक...
इमान्दार नेता गुमायो: प्रम
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसदद्वय रत्नप्रसाद शर्मा न्यौपाने र योगनारायण यादवको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ । उहाँले आज शोक वक्तव्य जारी गरी उहाँहरुको निधनमा दुःख व्यक्त गर्दै नेकपा (एमाले)ले निष्ठावान्...
राष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको प्रतिवेदन पेश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामसमेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ ।
सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६...
ओली नेतृत्वको सरकारमा जसपालाई सात मन्त्रालय पक्का
काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह सरकारमा जाने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपा कम्तिमा ७ मन्त्रालयसहित सरकारमा जाने निश्चितप्रायः भएको हो ।
जसपाले चुनावी सरकारमा जान उपप्रधान तथा...
राष्ट्रपति भण्डारीविरुद्ध महाभियोग ल्याउनुपर्नेमा दलहरु चुक्याे
काठमाडौं । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग ल्याउनुपर्नेमा दलहरु रोकिंदा दोस्रोपटक प्रतिनिधि सभा विघटन गरिएको तर्क गरेका छन् । उनले भण्डारीविरुद्ध महाभियोग ल्याउनुपर्नेमा दलहरु चुकेको समेत जनाएका थिए।
‘पहिलोपटक प्रतिनिधि सभा विघटन गरेपछि...
जसपा जोगाउन अन्तिम कसरतमा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा बाबुराम भट्टराई–उपेन्द्र यादवपक्ष र महन्थ ठाकुर–राजेन्द्र महतोपक्ष आन्तरिक परामर्शमा व्यस्त भएका छन्। एकले अर्कोलाई स्पष्टीकरण सोध्नुका साथै नेताहरुबीच तिक्तता बढ्दै गएपछि फुटउन्मुख भएको पार्टी विभाजन रोक्न केही नेताहरु दैनिकजसो...
पूर्वसांसद रत्न प्रसाद शर्माको निधन
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्मा न्यौपानेको निधन भएको छ । शर्माको गएराति उपचारका क्रममा निधन भएको हो । कोरोना संक्रमणपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका न्यौपानेलाई निमोनियाँले...























