जसपा पार्टी फुटकाे संघारमा
काठमाडाैं । जनता समाज पार्टी (जसपा) मा देखिएकाे समस्या अन्तत: पार्टी विभाजनकाे अवस्थामा पुग्ने संकेत देखिएकाे छ । पार्टी अध्यक्ष महन्त ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवकाे राजनीतिक लाइन र रणनीति फरकफरक भएपछि पार्टी...
भारतको सहयोग अनुरुप नेपालमा ओलीले संसद विघटन र चुनावको घोषणा : एसडी मुनी...
काठमाडौं । नेपाल मामलाका जानकार जेएनयूका प्राध्यापक एसडी मुनीले केपी शर्मा ओली नेतृत्वको सरकार भारतको सहयोगमा चलेको जनाएका छन् । भारतीय द ललनटप नामक एक टेलिभिजनसँग कुराकानी गर्दै उनले यस्तो जनाएका हुन् ।
एसडी मुनीका...
हेपाहा र कपटीलाई साथी नबनाउन बुद्धको मार्गदर्शन महत्वपूर्ण
काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हेपाहा र कपटीलाई साथी नबनाउन भगवान् गौतम बुद्धले गरेको मार्गदर्शन महत्वपूर्ण रहेको जनाएका छन् ।
बुद्ध जयन्तीका अवसरमा नेपालले शुभकामना सन्देश जारी गर्दै सही बाटो...
बुद्ध जयन्ती तथा उभौली पर्वको मुख्यमन्त्री राईद्वारा शुभकामना व्यक्त
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर) २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन्।
आज एक शुभकामना सन्देश...
कांग्रसले ओली सरकारविरुद्व सशक्त जनमत बनाउने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीको आडमा प्रधानमन्त्री केपी शर्मा ओलीे सत्ता लम्ब्याउने खेलमा लागेको आरोप लगाएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले ओली कोरोना आतंक फैलाउँदै...
एमालेका १२ जना नेतालाई लिखित स्पष्टीकरणपत्र
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का १२ जना नेतालाई आज लिखित स्पष्टीकरणपत्र पठाइएको छ । गत सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले गरेको निर्णयअनुसार आज पत्र पठाइएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले...
संसद विघटन नेपालको आन्तरिक मामिला : भारतीय प्रवक्ता अरिन्मद
काठमाडौं । नेपालमा विकसित पछिल्लो घटनाक्रमलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएका छन् ।
नेपालको पछिल्लो घटनाक्रमबारे पत्रकारहरुले सोधेको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्मद बागचीले नेपालको पछिल्लो घटनाक्रमलाई नोट गरेको उल्लेख गरेका छन्...
बुद्ध जयन्ती र उभौली पर्वकाे उपलक्ष्यमा राष्ट्रपति भण्डारीद्वारा शुभकमना व्यक्त
काठमाडौं । आज २५६५औँ बुद्ध जयन्ती । राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्ध धर्मावलम्बी तथा शान्तिप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।
उनले २५६५औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै बुद्धका प्रेरणादायी...
निषेधाज्ञा कडाईका साथ थपिए एक साता
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सम्पन्न भएको छ । बैठकले उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थप गर्ने निर्णय गरेको छ । अब जारी थपिएको निषेधाज्ञामा तरकारी, फलफूल, दूध, मासु...
प्रधानमन्त्री विरुद्ध त्रिपाठीद्वारा मुद्दा दायर
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी ओलीले अदालतको अवहेलना गरेको जिकिर गर्दै सशरीर अदालतमा उपस्थित गराई कैद र जरिवानाको मागसहित मुद्दा दायर गरेका छन् । आज उनले ओलीमाथि सर्वोच्च अदालतको ११ फागुनमा...























