मुद्दा कसरी लड्ने भन्ने विषयमा विपक्षी गठबन्धनका नेताहरूबीच छलफल
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरिएको मुद्दा कसरी लड्ने भन्ने विषयमा विपक्षी गठबन्धनका नेताहरूबीच छलफल भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,...
जसपाको महन्थ ठाकुर सरकारमा सहभागी हुने भएपछि कारबाहीको तयारीमा उपेन्द्र
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ । आफ्ना मागहरु पुरा हुँदै गएपछि समूह सरकारमा सहभागी हुने निर्णयमा पुगेको हो ।
जसपाका नेताहरुले जनाएअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले...
अक्सिजन सिलिन्डरमा तस्बिर टाँसेर वितरण गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना
धनगढी । वन तथा वातारण मन्त्री प्रेम आलेले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गृहजिल्ला डोटीमा वितरण गरेका अनुदानका अक्सिजन सिलिन्डरमा आफ्नो तस्बिर टाँसेर वितरण गरेका छन् ।
मन्त्री आलेले व्यक्तिगत सहयोगमा भन्दै सबै अक्सिजन सिलिन्डर...
गणतन्त्र दिवस जनताको चाड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक महत्वकाे गणतन्त्र दिवसलाई जनताको चाडका रूपमा मनाउनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रजातन्त्र दिवस र गणतन्त्र दिवसलाई कर्मकाण्डी...
सभामुखकाे सामूहिक छलफलमा नेम्वाङ उपस्थित नहुने
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको पूर्वसभामुखहरूको छलफलमा सुवास नेम्वाङ सहभागी नहुने भएका छन्। बरु उनले सभामुख सापकोटालाई छुट्टै भेट्ने जनाए।
तीन महिनाको अवधिमा दोस्रोपटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटाले पूर्वसभामुखहरुसँग छलफल गर्न लागेका छन्। उनले...
अहिले जीवनरक्षा चाहिएको छ, चुनाव होइन : बाईस दल
काठमाडौं । नेकपा माओवादी केन्द्रसहित २२ दलले संसद् पुनःस्थापनाको माग गरेका छन् । सोमवार (आज) विज्ञप्ति जारी गर्दै २२ सान दलले अहिले जनताको चाहना चुनाव नभएको भन्दै संसद् पुनःस्थापनाको माग गरेका हुन ।
२२ दलको कार्यगत...
माकेले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले कोभिड संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन उत्पादनका लागि ७ वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ।
पार्टीले सरकारी र सामुदायिक अस्पतालहरुको वरिपरि पर्ने गरी सातै प्रदेशमा १–१ वटा गरी...
कोभिड अध्यादेश कार्यान्वयनमा अवरोध गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिबाना ...
काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोभिड अध्यादेश कार्यान्वयनमा कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिबाना वा दुवै सजाय गर्न सक्ने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद...
राष्ट्रपतिलाई महाअभियाेगका धम्कि दिंदै प्रधानमंत्रीमा नियुक्ति माग्दैछ देउवा
https://m.youtube.com/watch?v=HyvFqW7xE1c&feature=share
एमालेकाे स्थायी कमिटी बैठक आज चार बजे हुने
काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बोलाइएको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा आगामी बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा...






















