राप्रपा दाङले कोभिड अस्पताल तुलसीपुरलाई ८५ वटा अक्सिजन सिलिण्डर प्रदान
दाङ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङले तुलसीपुर उपमहानगरलाई ८५ वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ। वडा नम्बर ८ अश्वारामा सञ्चालित मेट्रो अस्पतालको आइसोलेशन उक्त सिलिण्डर प्रदान गरेको हो।
राप्रपा केन्द्रीय सदस्य दामोदर भण्डारीले ‘हामीले पहिलो चरणमा...
कार्टुनप्रति प्रधानमन्त्री केपी ओलीले आक्रोश व्यक्त
काठमाडौं । कान्तिपुर दैनिकमा छापिएको कार्टुनप्रति प्रधानमन्त्री केपी ओलीले आक्रोश व्यक्त गरेका छन् । आइतबार कान्तिपुर दैनिकमा अविन श्रेष्ठले बनाएको यो कार्टुन पहिलो पृष्ठमा छापिएको छ ।
राष्ट्रपति संस्थालाई दुरुपयोग गरेर प्रधानमन्त्री केपी ओलीले राजतन्त्रकालीन...
एमालेको स्थायी कमिटीको बैठक हुने
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ ।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आज दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएका हुन् ।
एक स्राेतका अनुसार उक्त बैठकमा चुनावको...
नयाँ आर्थिक वर्षको बजेट कोरोना नियन्त्रणमा प्राथमिकता दिने
काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ आर्थिक वर्षको बजेट कोरोना (कोभिड–१९) नियन्त्रणलाई मुख्य प्राथमिकता दिएर ल्याउन लागिएको बताउनुभएको छ । बजेटमा सस्तो लोकप्रियता कमाउने गरी कार्यक्रम नराखिने तर महामारी नियन्त्रणसँगै देशको आर्थिक तथा...
आज सर्वाेच्चमा राष्ट्रपति र प्रधानमन्त्रीविरूद्ध रिट दायर
काठमाडौं । विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध आज (साेमवार) रिट दायर गर्ने भएका छन् । गठबन्धनले बिहान १० बजे १४९ मध्ये मुख्य नेताहरू भाैतिक रूपमा उपस्थित भएर रिट दायर गर्न लागेकाे हाे ।
यसका लागि हिजाे...
आयरल्याण्ड, माल्टा तथा स्लोभाकका राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अधिराज्यका लागि नेपाली आवासीय राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र माल्टाका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नै राष्ट्रपतिले जर्मनीका...
नागरिकतासम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । आइतबार राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको हो ।
सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको...
प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खाेप छिट्टै ल्याउने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खाेप छिट्टै ल्याउने जनाएका छन्। आइतबार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा खोप ल्याउन पहल गरिरहेको जनाएका हुन्।
उनले बाहिरबाट औषधि,पिपिइ,अक्सिजनलगायत अत्यवश्यक स्वास्थ्य सामग्रीहरू पनि ल्याइरहेको जनाए। उनले भने, ‘हाम्रो...
नेविसंघद्वारा प्रधामन्त्री र राष्ट्रपतिलाई गोबरउपहार
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्धारा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध आक्रोश पोख्दै प्रधानमन्त्री र राष्ट्रपतिलाई गोबर उपहार पठाएको छ ।
आइतबार बिहान बानेश्वरमा आयोजित कार्यक्रममा विद्यार्थी नेताहरुले प्रधानमन्त्री र...






















