संविधानको धारा ७६(५) ले दलीय अनुशासन तोड्ने अनुमति दिएको हो?

काठमाडौं/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६(५) ले दलीय अनुशासन तोड्ने अनुमति दिएको हो? भन्दै प्रश्न गरेका छन्। आइतबार अध्यक्ष  थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘के संविधानको धारा ७६(५) ले सांसदहरूलाई निदर्लीय...

एमाले फुटकाे डिलमा पुगेपछि धैर्य गरौं, सम्वाद गरौं

काठमाडौं । नेकपा (एमाले) फुटको डिलमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका नेताहरुलाई कारबाही प्रक्रिया थालेको बेलामा नेता नेपालले पनि नयाँ पार्टी खोल्ने अन्तिम तयारी गरेका छन् । तर, दुवै पक्षका...

ओलीले संसदबाट विश्वासको मत नलिइ,प्रधानमन्त्री दाबी गर्नु असंवैधानिक काम : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन छोडेर राष्ट्रपतिबाट आह्वान भएको सरकार गठनको प्रक्रियामा सहभागिता जनाउने कार्य गैरसंवैधानिक भएको ठहर गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै बार...

प्रतिनिधि सभा सर्वोच्च अदालतले ब्युताँउनेमा विश्वास व्यक्त

काठमाडौं । विवेकशील साझा पार्टीले विघटित प्रतिनिधि सभा सर्वोच्च अदालतले ब्युताँउनेमा विश्वास व्यक्त गरेका छन् । विवेकशील साझाको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधि सभा विघटन कदम मानवीय...

निर्वाचन आयोगलाई निर्वाचन गराउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उहाँले आगामी कात्तिक २६ र मङ्सिर ३ गते...

राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले राष्ट्रपति र प्रधानमन्त्रीको साँठगाँठले संविधानको पूर्ण अवमूल्यन भएको  जनाएका छन्। संसद विघटनपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै राणाले यस्तो टिप्पणी गरेका हुन्। ‘प्रजातन्त्रमा चुनाव अपरिहार्य अभ्यास...

युवा संगठनहरुद्वारा संवैधानिक संकट निम्त्याउने ओलीको कदमको घोर भर्त्सना

काठमाडौं । विभिन्न राजनीतिक दलसम्बद्ध युवा संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेपाललाई सिक्किमिकरणको दिशामा लैजान उद्दत रहेको आरोप लगाएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव पक्ष), जनता समाजवादी (जसपा) नेपाल, राष्ट्रिय जनमोर्चा...

निषेधाज्ञामा आन्दोलनका गतिविधि गर्न नदिन निर्देशन

काठमाडौं । गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन गरेर कुनैपनि आन्दोलनका गतिविधि गर्न नदिन निर्देशन दिएकाे छ। गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा शनिबार गृह मन्त्रालयमा बसेको बैठकले निषेधाज्ञा उल्लंघन गरेर कुनैपनि आन्दोलनका गतिविधि गर्न नदिन निर्देशन दिइएको हाे। सुरक्षा...

राष्ट्रपतिलाई कलंक भन्दै नारायणकाजीद्वारा निर्वाचन अस्विकार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिलाई कलंक भन्दै नारायणकाजीद्वारा निर्वाचन अस्विकार गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले मध्यरातमा षड्यन्त्रमुलक ढंगले प्रतिनिधिसभाको विघटनको घोषणा गरेर कलंकीत हुने काम राष्ट्रपतिबाट भएको जनाउँदै घोषित समयमा...

RECENT POSTS

HOT NEWS